५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

राष्ट्रिपतिमा निर्वाचित भएको ८ महिना पछि संसदमा पनि मुइज्जूलाई बहुमत

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जूको पीपुल्स नेशनल कांग्रेस (पीएनसी) पार्टीले संसदमा बहुमत हासिल गरेको छ।

एकल बहुमतसहित निर्णायक बन्नुपर्नेमा अध्यक्ष ओलीको जोड

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकल बहुमतसहित निर्णायक तहमा रहने गरी पार्टी सङ्गठनलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।

मधेस प्रदेशका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिँदै

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि विश्वासको मत लिने भएका छन्।

अबदेखि भारतको संसदमा ३३ प्रतिशत महिला

भारत सरकारले बुधवार पहिलोपटक लोकसभामा महिला आरक्षण विधेयक प्रस्तुत गर्दै बहुमतले पारित गरेको हो।

कोसीमा सात दिनभित्र बहुमतको नयाँ सरकार बनाउन परमादेश

सर्वोच्च अदालतले यसअघि कोसी प्रदेशमा गठन गरिएको सरकार संविधानविपरीत भएको ठहर गर्दै यही साउन १७ गतेभित्र बहुमतका आधारमा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन बिहीबार परमादेश जारी गरेको छ।

नेकपा बहुमतद्वारा विरोध प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न सरकारलाई दबाब दिँदै शुक्रबार बालुवाटारमा विरोध प्रदर्शन गरेको छ।

‘विश्वासको मत’ इतिहास

नेपालमा जननिर्वाचित प्रतिनिधिसभाको इतिहासमा प्रधानमन्त्रीहरूले १५ पटक ‘विश्वासको मत’ र ‘अविश्वासको प्रस्ताव’ सामना गरेका छन्।

कांग्रेसको मतले सत्ता गठबन्धनमा संशय

पूर्वसभामुख दमननाथ ढुंगानाले संसदीय शासन व्यवस्थामा बहुमतको सरकार र अल्पमतको संसद् हुने बताउँदै आएका छन्। तर नेपालको संसदीय शासन व्यवस्थामा यो मान्यता स्थापित भएको देखिँदैन।

पुनः परीक्षा लिने त्रिविको निर्णयप्रति आपत्ति

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) त्रिवि क्याम्पस विशेष समितिले त्रिभुवन विश्वविद्यालयको लापरबाहीप्रति आपत्ति जनाएको छ।

पेट्रोलियम पदार्थको मूल्य समायोजनकाे माग गर्दै नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीको विरोध

नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी केन्द्रीय समितिले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै विरोध गरेको छ।

फुटपाथ व्यवसायी भन्छन्ः मेयर बालेन शाह ठिक लागेन

उनले ठेलागाडा खोसेर महिला रोइरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पाश्चात्य संगीतमा परिवारसँग रमाइरहनु दुःखद् कुरा भएको बताए। उनले नेपालको संविधानमा नो भोटिङ राइट्सको व्यवस्था भएपनि अहिलेका शासक वर्गले त्यसलाई जनतामाझ लैजान नसकेको बताए।

नागरिकताको विषयलाई गठबन्धन र एमालेले राजनीति गरेः सिपी गजुरेल

निर्वाचन बहिष्कार गर्ने राजनीति दलहरुमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी निर्वाचन बहिष्कार गरेका हुन्।

सरकारले तीन बुँदे सहमति यथाशीघ्र कार्यान्वयन गरोस्: नेकपा बहुमत

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले तत्कालीन नेकपा र सरकारबीच भएको तीन बुँदे सहमति यथाशीघ्र कार्यान्वयन गर्न माग गरेको छ।

नेकपा (बहुमत) द्वारा १५ दिने जागरण अभियान

नेपाल कम्युनिस्ट पार्टी बहुमत (नेकपा बहुमत) ले बिहीबारदेखि १५ दिने जनजागरण अभियान सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्