३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

‘सर्च कमिटी देखाउने दाँत मात्र’

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटका लागि गठन गरिएको सर्च कमिटीले १४ जनाको सर्टलिस्ट गरी त्रुटिपूर्ण कार्य गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ।

जातीय विभेद अन्त्य गर्न समावेशीकरण

नेपालमा जसले शिक्षा पायो उसले श्रम र श्रमिकहरूलाई घृणा गर्‍यो, जसले श्रम गर्‍यो उसलाई शिक्षाबाट वञ्चित गरियो, कथित अछुत बनाइयो।

भारतीय कम्पनीसँगको सम्झौता त्रुटिपूर्ण रहेको स्वीकार

नेपाल क्रिकेट संघको साधारण सभाबाट पारित भई आयोजना भएको नेपाली टी-२० लिगको सम्झौता त्रूटिपूर्ण रहेको अध्यक्ष चतुरबहादुर चन्दले स्विकारेका छन्।

२०६७ वैशाख ३१ को निर्णय त्रुटिपूर्ण

सम्पत्ति फिर्ता गर्दा गृहमन्त्रालयले छानबिन गरी यकिन भएपछि मात्र फिर्ता दिने निर्णय गरेको भए पनि उक्त निर्णयको मर्म नै नबुझी मालपोत कार्यालय डिल्लीबजारले आफूखुसी निर्णय कार्यान्वयन गरेको देखिन्छ ।

'त्रुटिपूर्ण' बोनस ऐन सच्याऊ

बोनस ऐनमा भएको छिद्रमा टेकेर सरकारी स्वामित्वका सार्वजनिक संस्थाले मनपरी ढंगले बोनसको लागि रकम विनियोजन गरेको भन्दै सांसदहरुले ऐनलाई सच्याउन माग गरेका छन्। सरकारी लगानी भएका संस्थान घाटामा हुँदा सरकारले खर्च बेहोर्नु पर्ने र नाफा भए कर्मचारीले बोनस खाने परिपाटी रहेकाले ऐनमा भएको कमजोरी हटाउनु पर्ने बताए।

एक हजार दरका त्रुटिपूर्ण नोट फेला

गौशालामा एक हजार दरका त्रुटिपूर्ण नोट फेला परेका छन्। यहाँको सहयोगी विकास बैंकबाट एक सेवाग्राहीले निकालेको १ लाख बराबरको हजार दरको बन्डलमा तीन वटा नोट एउटै नम्बरको फेला परेको हो।

संविधान त्रुटिपूर्ण छ, सच्याउनुपर्छः डा.भट्टराई

नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले अहिले बनेको संविधान त्रुटिपूर्ण रहेकाले सच्चाएर अघि बढ्नुपर्ने बताएका छन्। प्रेस सोसाइटी नेपाल तनहुँ शाखाले सोमबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा.भट्टराईले भने, 'संसदीय प्रणालीबाट जाने परिपाटीको अन्त्य गरिनुपर्छ। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जाने व्यवस्था हुनुपर्छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्