२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सोलुका किसान भन्छन्ः आलुखेतीभन्दा स्याउबाट धेरै आम्दानी

कृषि ज्ञान केन्द्र सोलुखुम्बुको अनुसार आव २०७८/०७९ मा एक हजार एक सय ९३ मेट्रिकटन, ०७९/०८० मा एक हजार तीन सय नौ मेट्रिकटन र ०८०/०८१ मा एक हजार तीन सय ८६ मेट्रिकटन स्याउ उत्पादन भएको छ।

लोक्ता सङ्कलनमा कानुनी अड्चन, घट्दै छ नेपाली कागजको उत्पादन

स्थानीय हाते प्रविधिबाट उत्पादन गरिने यस कागज उद्योगमा उच्च गुणस्तरको कागज उत्पादन हुने हुँदा विभिन्न ठाउँबाट माग आउने गर्दछ। तर स्थानीय कच्चा पदार्थ, कामदारको अभाव र विद्युत् आपूर्तिमा अनियमितताजस्ता कारणले उद्योगले मागअनुसारको कागज उत्पादन गर्न सकिएको छैन।

बाल्ट्राको स्टेलार हिटर बजारमा

बाल्ट्रा होम एपलायन्सले स्टेलार ओइल फिल्ड हिटर बजारमा ल्याएको छ। यो हिटरमा भित्री पंखा र आफूले चाहेको तापक्रम घटबढ गर्न मिल्ने प्रविधि रहेको कम्पनीले जनाएको छ।

टिसिएलको ‘क्युलेड फोरके टिभी’

नेपालका लागि टिसिएल टिभीको अधिकृत बिक्रेता इओएल प्रालिले नयाँ क्युलेड फोरके भिभी सि ७२८ मोडेल र फोरके युएचडी एआई टिभी पी ७२५ मोडेल सार्वजनिक गरेको छ।

लाइफर सोरुम उद्घाटन

गायत्री एन्ड सन्स प्रालिले वितरण गर्दै आएको उच्च गुणस्तरिय घरायसी सामग्रीको ब्रान्ड लाइफरकोे सोरुम क्यापिटल इलेक्ट्रोनिक्स सञ्चालनमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्