२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

एकाबिहानै आफ्नो कार्यकक्षमा पुगेर मन्त्री किराँतीले लगाए पोछा

बिहानै सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा पुगेका मन्त्री किराँतीले कार्यालय सहयोगीलाई काम गर्न नदिएर आफैँ पोछा लगाइरहेको भिडियो सार्वजनिक भएको छ।

काँग्रेस संसदीय दलको बैठक २ बजे बस्दै

नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ। बैठक आज दिउँसो २ बजे संघीय संसद् भवन सिंहदरवारमा बस्ने छ।

मेलम्चीको पानी काठमाडौं आउँदैन भन्ने भाष्यलाई गलत सावित गर्नुछः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्चीको पानी एक महिना भित्र काठमाडौंमा ल्याउने लक्ष्यसहित काम भइरहेको बताएका छन्।आज सिंहदरवारस्थित आफ्नै कार्यकक्षबाट राष्ट्रको नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन।

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरु भएको हो।

दसैँ बिदा सकिँदा पनि सुनसान सिंहदरवार

दसैँको बिदा सकिएर सरकारी कार्यालयहरु खुल्न थालिसक्दा पनि सिंहदरवारमा चहलपहल भने त्यत्ति बाक्लो देखिँदैन।

हेलो सरकारमा गुनासो गरेको २४ घण्टा भित्रैमा सम्बोधन

सिङ्गटीमा मानव बस्तीभन्दा माथि रहेको ठूलो ढुङ्गोका कारण ३२ घरधुरी जोखिममा परेको जनगुनासो सुन्दै उक्त गुनासो सम्बोधनका लागि रक्षा सचिव किरणराज पौडेललाई निर्देशन दिए थिए।

मन्त्रीलाई चुनाव प्रचारप्रसार गर्न रोक लगाउने गरी जारी गरिएको निर्वाचन आचारसंहिता हटाउनुपर्छः नारायणकाजी श्रेष्ठ

‘मैले बुझेसम्म यो आचारसंहिताको सवालमा मन्त्रीहरुले चुनाव प्रचार–प्रसार गर्न राष्ट्रव्यापी नपाउने छ भन्ने सुनियो। यो कुरा मिल्दैन। राजनीतिक प्रणाली चाँही बहुदलीय हुने। अनि, राजनीतिक त्यो प्रणालीले नेताहरु मन्त्री पनि हुने। तर, मन्त्रीहरुले चाँही चुनाव प्रचारप्रसार गर्न आफैं उम्मेदवार छ भने बाहेक अन्त नपाउने भन्ने कुरा त कमन सेन्सले मात्रै पनि मिल्दैन।'

पुनर्निर्माण प्राधिकरणले गर्दै आएको बाँकी काम सम्बन्धित निकायलाई हस्तान्तरण

बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले राष्ट्रिय पुनर्निर्माणको बाँकी काम सम्बन्धित निकायबाटै कार्य सम्पादन हुने गरी हस्तान्तरण गर्ने निर्णय गरेको हो।

सिंहदवार घेराउ गर्ने भन्दै भेला भएका आरक्षण बचाउ आन्दोलनका १४ पक्राउ

आरक्षण बचाउ आन्दोलनबाट १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। सिंहदरबार घेराउ गर्ने भन्दै भद्रकालीमा भेला भएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकालाई भृकुटीमण्डप स्थित नगरप्रहरीमा राखिएको छ।

अर्थमन्त्रीलाई रावलको प्रश्नः नेपाली बैंकलाई सिंहदरवारभित्र जाने अनुमति किन नदिएको?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं सांसद भीम रावलले नेपाली बैंकलाई सिंहदरवारभित्र राख्न माग गरेका छन्। बुधवारको प्रतिनिधिसभाको बैठकमा मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै नेता रावलले भारतसहितको संयुक्त लगानीमा सञ्चालित एभरेष्ट बैंक रहेको सिंहदरवारभित्र नेपाली बैंकलाई प्रवेशको अनुमति किन नदिएको प्रश्न अर्थमन्त्री युवराज खतिवडालाई गरे। जवाफमा मन्त्री खतिवडाले सिंहदरवारभित्र शाखा खोल्न वाणिज्य बैंकले प्रक्रिया सुरु गरिसकेको र सरकारले पहिल्यै अनुमति दिइसकेको जानकारी गराए।

गाउँको ‘सिंहदरवार’लाई प्रश्नका चाङ

जिल्लाको उत्तरी बजार केन्द्र सिगंटी स्थित गौरीशंकर संरक्षण क्षेत्रको कार्यालय प्रागंण। प्रागंणमा राखिएका करिब दुई सय ओटा कुर्सी सर्वसाधारणले भरिसकेका छन्।

बुख्याचा, बाजे र नेता

सानोमा बाजेले भनेका कुरा मानसपटलमा अझै ताजै छन्। उनको कुरा झन्झन् सान्दर्भिक हुँदै गएझैँ लाग्छ। बाजेले बारीमा वन्यजन्तु तर्साउन राखिएको बुख्याँचा देखाउँदै भनेका थिए, ‘दुरुस्तै नेता जस्तो देखियो।’

सिंहदरवारको अधिकार गाउँमै पाउँदा घोर्थलीवासी दंग

गाउँमै नागरिकता प्रमाणपत्र १८ वर्षीय जिवा शेर्पा फुरुङ्ग थिए। स्थानीय विद्यालयमा १२ कक्षा पढ्ने उनले दुई वर्षअघि नै १६ वर्ष उमेर पूरा गरेपनि नागरिकता बनाउन सकेका थिएनन्। कारण थियो सदरमुकाम टाढा रहनु र खर्च अभाव हुनु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्