३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

प्रतिभाको क्लब विजयी

नेपाली स्पाइकर प्रतिभा मालीले पुनः एकपटक क्विन अफ दी म्याच प्रदर्शन गरेपछि माल्दिभ्समा जारी माल्दिभ्स क्लब लिग च्याम्पियनमा मिस्किमागु इमेन जी ग्लुहुन क्लबले जित पाएको छ।

विकास रनिङ सिल्ड फुटबलको उपाधिसंकटा क्लबलाई

निराजन खड्काले ह्याट्रिक गर्दा काठमाडौंको संकटा क्लबले नारायणगढमा जारी १२ औं विकास रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि चुमेको छ। क्याम्पाचौरमा आइतबार भएको फाइनल खेलमा संकटाले विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि तीन शुन्य गोल अन्तरको फराकिलो जित हात पारेको हो ।

श्रेष्ठलाई क्लबको सम्मान

रुस्लान थ्री स्टार क्लबका कार्यकारी सदस्य एवं पूर्व कप्तान तथा पूर्व व्यवस्थापक कृष्णबहादुर श्रेष्ठ आइतबार सम्मानित भएका छन्। क्लबले उनको ६४ औं जन्मदिनका अवसरमा आइतबार एक कार्यक्रमका बीच क्यान्सरबाट पीडित श्रेष्ठलाई अभिनन्दन गरेको थियो।

रेफ्री कुट्ने श्रीकुमारी क्लब दुई वर्ष प्रतिबन्धित

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार ‘बी’ डिभिजनको क्लब श्रीकुमारी र त्यसका केही पदाधिकारीलाई २ वर्षे प्रतिबन्ध लगाएको छ।

पुलिस क्लब सेमिफाइनलमा

नेपाल पुलिस क्लबको महिला टोली२–१ सेटले पछि परेको खेल उल्टाउँदै तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष भलिबलको सेमिफाइनलमा पुगेको छ। पुलिसले शनिबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबसँग कठिन खेलमा २५–२२, २४–२६, २०–२५, २५–१९, १५–५ को नतिजा निकाल्यो।

च्यासल क्लब माथि उक्लिँदै

सहिद स्मारक 'बी' डिभिजन लिगमा लगातार तेस्रो जितपछि च्यासल युवा क्लब अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। पाँच दिनपछि मंगलबार पुनः सुरु भएको लिगअन्तर्गत हल्चोकस्थित एपिएफ मैदानमा च्यासलले सामाजिक युवा क्लबलाई १-० ले हराएको थियो।

महर्जनको क्लब बराबरीमा

बालगोपाल महर्जनको क्लब ब्रदर्श युनियनले बंगलादेश प्रिमियर लिगमा लगातार दोस्रो बराबरी खेलेको छ। नेपाली प्रशिक्षक महर्जनको टोली ब्रदर्श युनियनले बिजेएमसीसँग शनिबार राती १–१ को बराबरीमा रोकेको थियो।

नासा बुलेट क्लब

सहरमा तन्नेरीहरु बेतोडले बाइक कुदाउँछन्। बजारमा थरिथरिका बाइक पाइन्छ। साहसिक युवा बुलेट बाइक रोज्छन्। रोयल इन्पि्कल्ड ब्राण्डको बुलेट बलियो, युनिक र खर्चिलो छ। काठमाडौं बजारमा ३ सय ५०, ५ सय र ५ सय ३५ सिसीका बुलेट पाइन्छ। त्यसैले किन्न र पाल्न महँगै पर्छ।

जगजित अस्ट्रेलियन क्लबमा

नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जगगित श्रेष्ठ अस्ट्रेलियन क्लबमा आबद्ध भएका छन्। झन्डै ६ साताअघि अस्ट्रेलिया पुगेका उनले मेलबर्नको भिक्टोरिया स्टेटको दोस्रो श्रेणीको ह्युम युनाइटेड एफसीसँग बिहीबार सम्झौता गरेका हुन्।

बेलायती क्लबविरुद्ध नेपालको फराकिलो जित

बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय क्लबसँग भएको पहिलो मैत्रीपूर्ण खेल जितेको छ । बुधबार भएको खेलमा लन्डनको क्लब फ्रि फोरेस्टरलाई १२९ रनको फराकिलो रनको अन्तरले हराउँदै आफ्नो अभ्यास सत्रमा सुखद सुरुवात गरेको हो ।

म्यानचेस्टर सिटी इ–स्पोर्टस खेलाडीसँग सम्झौता गर्ने पहिलो क्लब

इङलिस प्रिमियर टोली म्यानचेस्टर सिटीले एक नयाँ खेलाडीसँग सम्झौता गरेको छ। तर ती खेलाडी सिटीको जर्सीमा भने कहिले मैदानमा उत्रने छैनन् ।

बुढाऐर र भारीलाई विदेशी क्लबबाट क्रिकेट खेल्ने अवसर

काठमाडौं- राष्ट्रिय क्रिकेट टिमका नरेश वुढाऐर क्यानडा र सुसन भारी इङल्याण्डका क्लबमा खेल्न जाने भएका छन्।

क्लब लाइसेन्सबारे छलफल

काठमाडौं– तीन वर्षभित्र क्लब लाइसेन्स लागू गरिसक्नुपर्ने उद्देश्यसाथ एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाली क्लबका प्रतिनिधिसँग छलफल सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्