२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

बस्ती जलिरहन्छन्, छैनन् दमकल

खडेरी मौसममा आगलागीको जोखिम भइरहन्छ, तर यो जोखिमलाई दृष्टिगत गरेर बंगलाचुली गाउँपालिकाले पूर्वतयारी गरेकै छैन।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा विस्तार हुनुपर्छः उपकुलपति बस्नेत

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा.भूपेन्द्रकुमार बस्नेतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तीन सय शैय्या भन्दा माथिका देशभरका सबै अस्पतालमा विस्तार हुनुपर्ने बताएका छन्।

गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिई तटस्थ बस्ने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आजको विश्वासको मत प्रक्रियामा तटस्थ बस्ने भएका छन्।

पहिलोपटक स्थापना दिवस मनाउँदै न्याम्स

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले आज पहिलोपटक स्थापना दिवस मनाउँदै छ। न्याम्स स्थापना भएको २२ वर्षमा पहिलोपटक स्थापना दिवस मनाउन लागिएको हो।

यात्रुबाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु, २१ घाइते

पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रुबाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ।

सदस्यसचिव बस्नेतले कार्यालयको ताला फुटाएर सम्हाले पदभार

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेतले बिहीबारदेखि पुनःपदभार सम्हालेका छन्।

एमाले भक्तपुर अधिवेशन : तोडिएला बस्नेतको बोलवाला ?

आगामी जेठ ३ र ४ गते हुने एमाले भक्तपुरको नवौं जिल्ला अधिवेशन नजिकिँदा अधिवेशनको पारो त्यहीअनुरुप तात्दै गएकाे छ।

सुर्खेतमा बस दुर्घटना हुँदा १९ घाइते

सुर्खेतमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। नेपालगन्जबाट जाजरकोट जादै गरेको ना ४ ख ९३१७ बस आज बिहान ३ बजेतिर सुर्खेतको सिम्ता गाऊँपालिका-३ मस्तरामा दुर्घटना भएको प्रहरीले बताएको छ।

स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन्। वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको सीप आफ्नै गाउँ फर्केर उपयोग गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्