जन्मदर्ताका लागि घरमै पुग्छन् वडाध्यक्षसहितको टोली
सूर्योदय नगरपालिका–५ समालबुङका केशव र बेबिका बुढाथोकीलाई छोरी साइफ्रिना जन्मिएको १२ दिनमा घरमै जन्मदर्ता पुर्याउन वडाध्यक्षसहितको टोली आउँदा अचम्म लाग्यो।