३० वैशाख २०८१ आइतबार
image/svg+xml

बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे पाँच हजार

नुवाकोटको विदुर नगरपालिका ५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउने भएको छ।

जन्मदर्ताका लागि घरमै पुग्छन् वडाध्यक्षसहितको टोली

सूर्योदय नगरपालिका–५ समालबुङका केशव र बेबिका बुढाथोकीलाई छोरी साइफ्रिना जन्मिएको १२ दिनमा घरमै जन्मदर्ता पुर्‍याउन वडाध्यक्षसहितको टोली आउँदा अचम्म लाग्यो।

विवाह लगन हेर्न जन्मदर्ता अनिवार्य

जुम्लाको हिमा गाउँपालिका– ४ चिउडी गाउँका गोरबहादुर रोकाया कुलदेवका धामी हुन्। अहिले उनी बाल विवाहविरुद्धको अभियानमा परिपक्व अभियन्ताका रूपमा देखिन थालेका छन्।

रोहिणीमा बालिका बीमा कार्यक्रम

बीमा कार्यक्रमबाट बालिकाको उच्च शिक्षामा सहयोग पुग्ने तथा आर्थिकरूपमा कमजोर परिवारलाई केही भए पनि सहयोग पुग्ने अपेक्षासहित कार्यक्रम सुरु गरिएको अध्यक्ष यादवले बताए।

जन्मदर्ता हुने बित्तिकै बैंँक खाता

जुम्लाको पातारासी गाउँपालिकाले हरेक नयाँ जन्मने बालबालिकाको नाममा बैंक खाता खोलिदिने गरेको छ। जन्मदर्ता प्रमाण पत्र बन्ने बित्तिकै खाता खोलेर गाउँपालिकाले तीन हजार रुपैयाँ जम्मा गरिदिने गरेको हो।

२० वर्षमा पनि भएन जन्मदर्ता

आफू जन्मेलगत्तै बाबुआमा दुवैले अर्कासँग बिहे गरेर अलपत्र परेका युवकले जन्मदर्ता प्रमाणपत्र र नागरिकता बनाउन सकेका छैनन्। जिल्लाको सन्दकपुर गाउँपालिका–३ सुलुबुङका २० वर्षीय विशाल बुर्जाले जन्मेपछि आफ्ना आमाबाबु देख्न त पाएनन् नै, जन्मदर्ता र नागरिकता बनाउन पनि अहिलेसम्म भौंतारिनु परेको छ।

आमा–बाबुले छाडेपछि २० वर्षमा पनि भएन जन्मदर्ता

आफू जन्मेलगत्तै बाबु–आमा दुवैले अर्कासँग बिहे गरेर अलपत्र परेका युवकले जन्मदर्ता प्रमाणपत्र र नागरिकता बनाउन सकेका छैनन्। जिल्लाको सन्दकपुर गाउँपालिका–३, सुलुबुङका २० वर्षे विशाल बुर्जाले जन्मेपछि आफ्ना आमा–बाबु देख्न त पाएनन् नै, जन्मदर्ता र नागरिकता बनाउन अहिलेसम्म भौंतारिनुपरेको छ।

जन्मदर्ता लिन ‘बर्थिङ सेन्टर’मा प्रसूति

टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कले जन्मदर्ता लिन बर्थिङ सेन्टरमा नै बच्चा जन्माउन अभियान थालेको छ। आमा र बच्चाको सुरक्षा र सुरक्षित प्रसूतिका लागि वडाले यो अभियान सञ्चालन गरेको हो।

बच्चाको जन्मदर्ता गराउन वर्थिङ सेन्टरमा प्रसुति गराउनु पर्ने

टेम्के मैयुङ गाउँपालिका ९, लेखर्कले बच्चाको जन्द दर्ता गराउन वर्थिङ सेन्टरमा नै बच्चा जन्माउन अभियान थालेको छ। आमा र बच्चाको सुुरक्षा र शुरक्षित प्रसुतीका लागि वडाले यो अभियान सञ्चालन गरेको हो।

पाडापाडीको जन्मदर्ता, भैंसीलाई भत्ता

पनौती नगरपालिकाको तेस्रो नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा नगर प्रमुख भीम न्यौपानेले ‘भैंसीलाई सुत्केरी भत्ता दिइने कार्यक्रम’लाई ठूलो महत्व दिए।

जन्मदर्ता प्रमाणिकरण शुल्क चर्को भएको भन्दै नगरपालिकाको आलोचना

बेनी नगरपालिकाले वैदेशिक प्रयोजनका लागि गरिने सबै प्रकारका सिफारिस अंग्रेजीमा प्रमाणित गरिदिए वापत एक हजार रुपैयाँ राजश्व लिने गरेको जनाएको छ।

बलात्कारबाट जन्मिएकी छोरीको जन्मदर्ता कसरी ?

कोही नयाँ मान्छे भेट्नेबित्तिकै मेचीनगरकी ३१ वर्षीया गीता चौधरी (नाम परिवर्तन) को प्रश्न हुने गर्छ– पिताले नसकारेका सन्तानको जन्मदर्ता हुन्छ कि हुँदैन ?

जन्मदर्ता गराउँदा उपहार

जन्म दर्ता प्रभावकारी बनाउन झापाको लखनपुर गाविसले “ह्याप्पी बेबी गिफ्ट प्याक” उपहार कार्यक्रम सुरु गरेको छ । यही माघ १ गतेदेखि गाविसले समयमा नै घटना दर्ता गराउने सेवाग्राहीलाई उपहार दिन थालेको हो ।

जन्मदर्ता नहुँदा बालबालिकाले पढ्न पाएनन्

इलाम- जिल्ला कारागारमा आश्रित बालबालिकाको जन्मदर्ता नहुँदा उनीहरु पढाइबाट वञ्चित भएका छन् । कारागारमा अहिले चार बालबालिका उनीहरूका अभिभावकसँग बसिरहेका छन् । कारागारमा बसिरहेका ती बालबालिकाको जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित हुन पुगेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्