८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

२०८२ भित्रै होला कांग्रेस महाधिवेशन ?

चौधौं महाधिवेशनपछिका दुई वर्षसम्म पनि पार्टीका निकाय र संरचनालाई पूर्णता दिन नसकेको नेपाली कांग्रेसमा अर्को महाधिवेशन कहिले गर्ने भन्ने बहस सुरु भएको छ।

लोकरिझ्याइँको लोभ

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतको ५० करोड अमेरिकी डलर (करिब ६० अर्ब रुपैयाँ) सहायता लिने/नलिनेमा मुलुकभर बहस र विवाद चलिरहेको छ।

मिति पुगेको लोकरिझ्याइँ

गएको वर्ष बेलायतले युरोपेली संघ छाड्ने मत जाहेर ग¥यो र संयुक्त राज्य अमेरिकामा राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्प राष्ट्रपतिका रुपमा चुनिए । यस्तो बेला भयमा आधारित राष्ट्रवाद (जेनोफोबिक नेसनलिज्म)को उदय भएको देखियो र यसलाई रोक्न लगभग असम्भव हुने हो कि भन्ने समेत ठानियो । यद्यपि फ्रान्सेली राष्ट्रपतिमा इम्मानुएल म्याक्रोँको चयनले फ्रान्स ‘जेनोफोबिक नेसनलिज्म’को सिलसिलालाई रोक्ने सबैभन्दा ठूलो शक्तिका रुपमा देखियो । यी राष्ट्रपति सामाजिक रुपमा उदार, आप्रवासीमुखी र युरोपका पक्षपातिका रुपमा उदाए । उसो भए केहीले दाबी गरिरहेजस्तो पश्चिमा मुलुकमा दक्षिणपन्थी लोकरिझ्याइ खुइलिने क्रम सुरु भएको हो त ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्