म्याद थपेको थप्यै, पुल अधुरै: ३ वर्षको आयोजना ५ वर्षमा जम्मा ६५ प्रतिशत !
पाँचवर्ष बितिसक्दा पनि व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने मादीसेती नदीमाथिको मोटरेबल पुल निर्माण पूरा हुनसकेको छैन।
पाँचवर्ष बितिसक्दा पनि व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने मादीसेती नदीमाथिको मोटरेबल पुल निर्माण पूरा हुनसकेको छैन।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पाँचौं एसियाली युथ पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी रेनु तामाङ र प्रशिक्षक कविराज नेगी लामालाई मंगलबार बधाई दिएको छ।
विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई अर्थात् किसुनजीको आश्रममा मङ्गलबार चहलपहल थिएन।
आगामी निर्वाचनमा पुराना दलको विकल्पमा खडा भएका नयाँ दलहरूले आपसमा सहकार्य गर्ने गरी संवाद थालेका छन्।
अगुवा किसान दलबहादुर थापाले यसवर्ष रु १६ लाखको सुन्तला बिक्री गरेका छन्। अघिल्लो वर्ष रु १३ लाखको सुन्तला बिक्री गर्नुभएका उनले यस वर्ष रु तीन लाख बढी आम्दानी लिएको बताए।
विद्युत् व्यापार भन्नाले सरकारबाट लाइसेन्स प्राप्त गरी विद्युत् उत्पादन, प्रसारण र वितरण भन्ने बुझ्नुपर्छ।
कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले यहाँ निर्माणाधीन घमी खोला पुलको भौतिक प्रगति ८० प्रतिशत पुगेको र चालु आर्थिक वर्षमै सक्नेगरी काम गरिरहेको जनाइएको छ।
काठमाडौँ विश्वविद्यालयमा भएको प्रदर्शनीमा चिनियाँ एनिमेसन, प्रविधि र सांस्कृतिक कथाबीचको सम्बन्धलाई प्रस्तुत गरिएको थियो।
विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो।
मुलुकको अर्थतन्त्रदेखि बैंकिङ क्षेत्रमा विभिन्न समस्या देखिरहेको अवस्थामा बैंकिङ क्षेत्र सुधारदेखि अर्थतन्त्र चलायमान बनाउन खाका तयार गरिएको छ।
आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ।
नेपाली महिला क्रिकेट टोली घरेलु मैदानमा हुने आइसिसी टी ट्वान्टी विश्वकप क्वालिफायरबाट छनोट हुँदै विश्वकप खेल्ने लक्ष्यमा छ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सात आर्थिक वर्षको बजेट एकैपटक पास गरिएको छ।
एकातिर आफ्ना खेतखलियान बाँझै छन्,अर्कातिर यसमा काम गर्ने जनशक्ति विदेश ताकिरहेको छ।
एमालेले मंगलबार समानुपातिकतर्फ उम्मेदवार छनोट गर्न हरेक जिल्ला र जनवर्गीय संगठनहरूलाई दुई/दुई जनाको नाम पार्टी केन्द्रमा सिफारिस गर्न भनेको छ।