सुदूरपश्चिमको अविजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
१७० रनको लक्ष्य पछ्याएको चितवनलाई १२० रनमा अलआउट गर्दै सुदूरपश्चिमले लिगमा लगातार छैटौँ जित निकालेको हो।
१७० रनको लक्ष्य पछ्याएको चितवनलाई १२० रनमा अलआउट गर्दै सुदूरपश्चिमले लिगमा लगातार छैटौँ जित निकालेको हो।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीमा बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक रहेको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कङ्ग्रेसका एक डेमोक्र्याटिक सदस्यलाई घूस लेनदेनसम्बन्धी मुद्दामा माफी दिएका छन्।
ठूलो सङ्ख्यामा उडान रद्द भएपछि हजारौँ यात्रुहरू अलपत्र परेका छन्।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दानगरी धान्यपूर्णिमा पर्व मनाइएको छ।
जिल्लाको बागलुङ नगरपालिका–८ सिगाना सेरामा आज दिउँसो साढे ४ बजे बरेङबाट बागलुङ बजा तर्फ आउँदै गरेको गाडी नम्बर ग ३ च ४८३४ नम्बरको जिप दुर्घटनामा परेको हो।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिले भोलि मंसिर १९ गते शुक्रबारलाई शोक बिदा दिएको छ ।
दीपेन्द्रसिंह ऐरीले चितवनका ओपनर डेभिड मलानलाई ‘डाइरेक्ट हिट’मार्फत रनआउट गरेका हुन्।
पाकिस्तानले अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय राहत आपूर्तिलाई अस्थायी अनुमति दिने तयारी गरी रहेको अधिकारीहरूले बिहीबार बताएका छन्।
छिरिनाम सुरुवातको अवसरमा सदरमुकाम गाईघाटलगायत उदयपुरका विभिन्न ठाउँमा शिकारी र भूमि पुजनलगायत बिबिध गतिबिधि सुरु भएको छ ।
भारतमै पनि यसबारे पक्ष–विपक्षमा तमाम बहस भइरहँदा विश्वभरका कुटनीति तथा भूराजनीतिका विशेषज्ञहरूले यसबारे विभिन्न कोणबाट बहस गरिरहेका छन्।
भक्तपुरमा बिहीबारदेखि नवौं एभरेस्ट उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता सुरु भएको छ।
फुङलिङमा जारी अन्तरपालिका स्तरीय कञ्चनजंघा सेसेलुङ महिला गोल्डकपको उपाधिका लागि फुङलिङ नगरपालिका र मेरिङदेन गाउँपालिका भिड्ने भएका छन् ।
श्रीलङ्कामा हालै आएको चक्रवातले निम्त्याएको मौसमी विपद्का कारण मृत्यु हुनेको सङ्ख्या ४७९ पुगेको श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डिएमसी) ले बिहीबार जनाएको छ।
हेराल्ड कलेज काठमाडौंले बुधबार वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ। समारोहमा कलेजका ९०३ विद्यार्थीहरू दीक्षित भएका छन्।