६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

अधिकार यात्रामा साना किसान मञ्च

विश्वका नागरिक समाजको आधिकारिक धारणालाई घोषणापत्रमार्फत अन्तर्राष्ट्रियकरण गर्न सन् २००१ देखि विश्वव्यापी, क्षेत्रीयरराष्ट्रिय मञ्चहरू आयोजना हुँदै आएका छन्।

कैलाली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

कैलालीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। ‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ कैलालीलाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।

रोल्पा पूर्णखोप सुनिश्चितता युक्त जिल्ला

१० स्थानीय तह रहेको रोल्पामा ७२ वडा मध्य स्थानीय स्वास्थ्य चौकी, स्थानीय तह तथा स्वास्थ्य कार्यालयको समन्वयमा खोज र खोप अभियान सञ्चालन गरी हालसम्म ४ हजार ४ सय ९९ बच्चाहरुलाई खोप लगाइ कुनै पनि बच्चा खोप लगाउन नछुटेको सुनिश्चित गरिएको हो।

चिनियाँ विशेषताको दिगोपना

चीनको दिगोपना रणनीतिको तेस्रो प्रमुख पक्ष भनेको तीव्र गतिमा बढ्दो यातायात ढाँचा हो। चीन संसारकै सबैभन्दा ठूलो तीव्र गतिको रेलमार्ग सञ्जाल र तीव्र गतिमा बढ्दो सब–वे प्रणालीको देश हो। विद्युतीय सवारीसाधन प्रयोगको दौडमा चीन सबैभन्दा अघि छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्