७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

दुर्घटनाका घाइते भन्छन्ः पहाडमा ठोक्किएको बस उछिट्टिएर खोलामा खस्यो

‘राति ९ बजेतिर कोहलपुरमा खाना खाएपछि काठमाडौँतर्फ अघि बढेको बसको सिटमा म निदाउन आँटेकी थिएँ, बस तीव्रगतिमा भएर होला पहाडमा ठोक्किँदा ठूलो आवाज आयो’, बुटवलस्थित चौराहा अस्पतालमा उपचाररत ५५ वर्षे यात्रु नारायणी थापाले सुनाइन्।

सडक निर्माण हुने भएपछि धर्ना स्थगित

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक विस्तारको काम अघि बढ्ने भएको छ। सडक विस्तारको काम लामो समयसम्म पनि अगाडि बढ्न नसकेपछि स्थानीयवासी आन्दोलित बनेका थिए। सडक विस्तारको काम अगाडि बढ्ने भएपछि आजदेखि आह्वान गरेको धर्ना कार्यक्रम स्थगन गरिएको छ।

बुटवल बजारको सडक विस्तार फेरी रोकियो

गतबर्ष बैशाख १२ गते सर्वोच्च अदालतले क्षतिपुर्ती दिएर मात्र सडक विस्तार गर्न भनेपछि रोकिएको बुटवल राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको सडकविस्तार फेरी पनि अदालतले रोकिएको छ। व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया बुटवल सडक योजनाले चैतको दोस्रो साता अदालतकै आदेश अनुसार घर धनीलाई क्षतिपुर्ती दिने गरि सडक विस्तार गर्ने र आफ्नो जग्गा भएको प्रमाण सहित मुआब्जाका लागि दाबी गर्न भनेर सूचना जारी भएको थियो।

टिम चौराहाले जित्याे धनगढी प्रिमियर लिगको उपाधि

धनगढी प्रिमियर लिगको शनिबार भएको फाइनल खेलमा टिम चौराहाले  बिराटनगर किङ्ग्सलाई ६२ रनले हराउँदै उपाधि हासिल गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्