माल्दिभ्स सरकारद्वारा ८ नेपालीसहित १२ देशका १८६ नागरिकलाई देश निकाला
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार देश निकाला गरिएकामा नेपालका ८, भारतका ४३, बङ्गलादेशका ८३ र श्रीलङ्काका २५ जनासहित अन्य मुलुकका गरी १८६ जना नागरिक रहेका छन्।