९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

उकालिँदै तस्करी, ओरालोमा राजस्व

सर्लाहीमा भन्सार राजस्व निरन्तर ओरालो लागेको छ। चालु आर्थिक वर्षमा लक्ष्यको आधा पनि भन्सार राजस्व पुग्न सकेको छैन।

१४ अंकले नेप्से घट्दा झण्डै चार अर्बको कारोबार

पाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार ६२ दशमलव शून्य तीनमा सीमित भएको छ।

कहाँ चुक्यौँ त हामी?

युवा पलायन रोक्ने, पानीलाई उत्पादनसँग जोडेर बढी भन्दा बढी समय नेपालमा अल्मल्याउने र पर्याप्तरूपमा गुणस्तरीय पूर्वाधार विकास नगर्ने हो भने देश विकासको कल्पना गर्न सकिँदैन।

शेयर बजारको ओरालो यात्रा कायमै

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा आज पनि कायमै देखिएको छ। हिजो मङ्गलबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज पाँच दशमलव ८३ अङ्कले घटेको छ।

निरन्तर ओरालोमा महराको ‘शालीनता’

प्रतिनिधि सभाका सभामुखको कार्यकालमा लागेको यौन दुराचारको मुद्दाले गुमेको ‘शालीन नेता’को ‘साख’ पुनः फर्काउन चाहेका माओवादी नेता कृष्णबहादुर महराका लागि गत निर्वाचन अग्निपरीक्षा थियो, तर उनी सो परीक्षामा सहभागी भएनन्।

राजस्व ओरालो, तस्करी उकालो

सिरहाको ठाँढी, सप्तरीको गोबरगाढा, कोसीपलार, धनुषाको जटही, महोत्तरीको सम्सीलगायत सीमावर्ती क्षेत्रका दर्जनौं चोर बाटो हुँदै मदिरा, स्याउ र मरिच तस्करीमा वृद्धि भएको छ।

निरन्तर ओरालोमा नेपालको प्रजनन दर

पछिल्लो सर्वेक्षणअनुसार नेपालको प्रजनन दर शून्य दशमलव २ प्रतिशतले घटेपछि त्यो प्रतिस्थापनको तहमा पुगेको विज्ञहरूले औंल्याएका छन्।

ओरालोतिर राउटे जनसंख्याः कारक ‘मदिरा र गोत्र’

तत्कालीन जिल्ला विकास समिति सुर्खेतले पहिलो पटक २०७१ चैतमा राउटे समुदायका मानिसको फोटोसमेत खिचेर गणना गरेको थियो। त्यसबेला राउटेको संख्या १८४ थियो। अहिले त्यो संख्या घटेर १४१ मा भएको छ।

नव शीतयुद्ध कि अर्को ग्रेट गेमको सुरुवात

तत्कालीन इङ्ग्ल्यान्डले रुसको विस्तारलाई मध्य एसियासम्म आउन नदिनका लागि वा रुसलाई आफ्नो साम्राज्यको सीमाबाट टाढा राख्नका लागि कुटनीतिक, राजनीतिक र सैन्य कदमहरू चालेको थियो।

नेप्से र कारोबार रकम दुवैमा ओरालो

नेप्से आरोलो लागेसँगै कारोबार रकम समेत ओरालो लागेको छ। कूल २३० कम्पनीको एक करोड ८१ लाख नौ हजार ९६७ कित्ता शेयर रु नौ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ मूल्यमा खरिद बिक्री भए।

नेप्सेमा ओरालो, होटल तथा पर्यटन उपसमूहमा उत्साह

कोरोना कहरका कारण होटल तथा पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । यसको पुनःउत्थान हुन अझै केही वर्ष लाग्ने सम्वद्ध पक्षले बताइरहेका छन् ।

एमालेको ओरालो यात्रा

आखिर यदुवंशी पनि आपसमा मारामार गर्दै सकिए। हाम्रो राजनीति पनि अहिले त्यस्तै निर्दयी कुरु क्षेत्र जस्तो भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्