२३ भाद्र २०८१ आइतबार
image/svg+xml

४२ प्रतिशतमा यौन रोगको लक्षण, परिवारलाई जानकारी छैन

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको ‘महिला यौनकर्मीबीच एकीकृत जैविक र व्यावहारिक निगरानी सर्वेक्षण’ मा गरिएको अध्ययनमा ४२ प्रतिशतमा यौन रोगको लक्षण देखिएको पाइएको हो।

अस्पताल सम्बन्धी अध्ययन तथा अनुसन्धान हुन आवश्यक छ: डा. ज्ञवाली

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं शिखर सम्मेलनले स्वास्थ्य सम्बन्धी अनुसन्धनात्मक उत्पादनलाई जनतामाझ पुर्‍याउनु पर्नेमा जोड दिएको छ।

भोलिदेखि आठौँ स्वास्थ्य वैज्ञानिक सम्मेलन

स्वास्थ्यसम्बन्धी विविध विषयमा अनुसन्धानकर्ताबाट आफ्नो खोज तथा अनुसन्धानका १५३ कार्यपत्र प्रस्तुत गरिने उक्त सम्मेलनमा ३१ राष्ट्रिय विज्ञ र २२ अन्तर्राष्ट्रिय विज्ञलाई प्रस्तुतीकरणका लागि आमन्त्रण गरिएको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्