८ आश्विन २०८२ बुधबार
image/svg+xml ५:१० पूर्वाह्न

जेन-जी आन्दोलन: हाई–प्रोफाइल जोडिएकाको फाइल खोजी-खोजी नष्ट

अदालतमा हाई प्रोफाइल भएका व्यक्ति जोडिएका सबै फाइल खोजीखोजी ध्वस्त पारिएको पाइएको छ। जेनजी आन्दोलनका नाममा सर्वोच्च अदालतसहित मुलुकका २३ वटा अदालतमा रहेका हाई प्रोफाइल भएका व्यक्ति जोडिएका फाइल ध्वस्त पारिएको हो।

अलमलमा सरकार, सशंयमा निर्वाचन

प्रधानमन्त्रीलाई ६ महिनाभित्र निर्वाचन गराउने कार्यादेश छ। चुनाव भएन भने राष्ट्रपतिको स्वविवेक, राजनीतिक सन्तुलन र अवस्थाले त्यसपछिको बाटो र्निधारण गर्छ। –ललितबहादुर बस्नेत, कानुनविद्

संसद् बदनाम हुनुका कारण ?

संसद्लाई पेन्डुलम बनाउने काम प्रमुख दलका शीर्ष नेताले गरेको आरोप सांसदहरूको पनि छ। सांसदले सरकारसँग प्रश्न गरिरहेका बेला सरकारका मन्त्रीले दिनुपर्ने जवाफ सत्तापक्षका सांसदले दिने गर्दछन्।

कारागार फर्किए टोपबहादुर

जेन-जी आन्दोलनका क्रममा कारागारबाट निस्किएका नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वमन्त्री टोपबहादुर रायमाझी कारागार फर्किएका छन्।

मुग्लिन-नारायणघाट सडक: यात्रा सहज बनाउन यी हुन् वैकल्पिक मार्ग, हेर्नुहोस् सूची

मुग्लिन-नारायणघाट सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेर सडक कम्तीमा तीन दिनका लागि अवरुद्ध हुने भएपछि सडक विभाग र ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

दसैँमा कठिन यात्रा: सवारीमा होइन, सडकमा समस्या

‘चाडबाडको बेला सडकमा सरकार देखिनुपर्ने हो। सहज सडक बन्दा सर्वसाधारण खुसी खुसी यात्रा गर्न पाउँछन्, उहाँहरूको चाडबाडमा पनि खुसीयाली आउँछ,’ श्रेष्ठ भन्छन्,‘तर यहाँ त सरकार देखिने ठाउँमै भएन।’

अर्थमन्त्रीलाई इमेल मार्फत् ६ घण्टामै १६६ गुनासो

अर्थमन्त्री रामेश्वर खनालले सर्वसाधारणका गुनासो सिधै सुन्न र समाधान गर्न सुरु गरेको ‘गुनासो इमेलबक्स’ संयन्त्र प्रभावकारी देखिएको छ।

गोल्छा ग्रुपले ट्राफिक प्रहरीलाई दियो २० थान मोटरसाइकल

देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत बग्गीखानालाई मोटरसाइकल वितरण गरेको गोल्छा ग्रुपले जनाएको छ।

रास्वपा बागमती सभापतिले भनेः किन्तु न परन्तु, रविको विकल्प कल्पना गर्न सकिन्न

आफू सबैको कटिबद्धता रास्वपा र त्यसको नेतृत्व गरिरहेका सभापति रवि माथि नै निर्धक्क रहेको उनले बताए।

मनिषको दाबी: ३ सेकेन्डको भिडियो क्लिप जोडेर चरित्रहत्या गरियो, मैले गलत गरेको छैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले नख्खु कारागार बाहिरको घटनामा आफूलाई जोडेर सार्वजनिक गरिएको भिडियो नियोजित रूपमा काटछाँट गरी चरित्रहत्या गर्ने उद्देश्यले फैलाइएको दाबी गरेका छन्।

अपहरणपछि हत्या प्रकरण: अनुसन्धानका लागि आठजना पक्राउ

जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या गरिएका व्यक्तिका आफन्त र छिमेकसहित आठ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो ।

विश्वप्रकाश भन्छन्: बदलिनेले अब नेतृत्व लिन्छन्, नबदलिने बिदा पाउँछन्

आन्दोलनको पहिलो दिन प्रदर्शनकारीमाथि गोली हान्न आदेश दिने र दोस्रो दिन आगजनी एवं तोडफोड गर्नेहरूका विषयमा गहन छानबिन हुनुपर्ने शर्माले बताए।

रास्वपाको बैठक: सुमनालाई नयाँ यात्राको शुभकामना, मुकुललाई एक वर्षपछि ‘सम्मान’

सुमना जी लगायत तीन जना केन्द्रीय सदस्य, पूर्व महामन्त्रीलगायत सबैको बारेमा आंशिक छलफल गर्‍यौं।

निजी क्षेत्रप्रतिको दृष्टिकोण परिर्वतन आवश्यक छ : अध्यक्ष ढकाल

आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण हुनुले निजी क्षेत्रको महत्व बुझ्न नसकिएको हो कि भन्ने अनुभूति भएको उल्लेख गर्दै उनले यस्ता विषयमा दृष्टिकोण निर्माण गर्न सञ्चारक्षेत्रलाई आग्रह गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्