जेनजी आन्दोलन: १९ हजार विद्यार्थीको उत्तरपुस्तिका नष्ट, पुनः परीक्षा लिइने
घटनापछि दुवै निकायले पुनः परीक्षा लिनुपर्ने निर्णय गरे पनि विद्यार्थीहरूले भने त्यसको विरोध गर्दै वैकल्पिक मूल्याङ्कनको माग गरेका छन्।
घटनापछि दुवै निकायले पुनः परीक्षा लिनुपर्ने निर्णय गरे पनि विद्यार्थीहरूले भने त्यसको विरोध गर्दै वैकल्पिक मूल्याङ्कनको माग गरेका छन्।
गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी युवाहरूको नाममा निःशुल्क शेयर माग्दै बन्द गराइएको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्।
ओपनर कुशल भुर्तेलको सानदार अर्धशतक र बलरहरूको अनुशासित प्रदर्शनको मद्दतमा नेपालले आइसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ।
ओपनर कुशल भुर्तेलको जिम्मेवारीपूर्ण अर्धशतक र अन्त्यतिर गुल्सन झाको विस्फोटक ब्याटिङको मद्दतले आइसीसी टी-२० विश्वकप एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई जितका लागि १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टी-२० विश्वकप एसिया छनोटमा कुवेतविरुद्ध ब्याटिङ गरिरहेको नेपालका ओपनर कुशल भुर्तेलले सानदार अर्धशतक पूरा गरेका छन्।
बैठकमा इलामको बाढी पहिरो, त्यसको क्षति, अहिलेको अवस्थासहित इलामलाई विपदबाट उठाउने विषयमा छलफल गरिएको समाजका सचिव अर्जुन भट्टराईले जानकारी दिए ।
टी-२० विश्वकप एसिया छनोटमा कुवेतविरुद्ध ब्याटिङ गरिरहेको नेपालको मध्यक्रम धर्मराएको छ। नेपालले चौथो विकेटको रूपमा ब्याटर सन्दीप जोरालाई गुमाएको छ।
टी-२० विश्वकप एसिया छनोटमा कुवेतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ। विस्फोटक ब्याटर कुशल मल्ल मात्र ४ रन बनाएर पेभिलियन फर्किएपछि नेपाल थप दबाबमा परेको हो।
टी-२० विश्वकप एसिया छनोटमा कुवेतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको छ।
‘वरिष्ठ बलराम’मा स्थापित भइसकेको पात्र दयाहाङ हुन् भने उनलाई टक्कर दिन उदाउँदै गरेको अर्का पात्र विजय बराल हुन् ।
आइसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत कुवेतविरुद्धको खेलमा नेपालले सुरुवाती झट्का व्यहोरेको छ। नेपालका ओपनर ब्याटर आसिफ शेख मात्र २ रन बनाएर पेभिलियन फर्किएका छन्।
गत असोज २० देखि २२ गते सम्म प्रहरीले सीमा नाका र आसपासका क्षेत्रमा २ लाख ६३ हजार बढीको पटाका बरामद गरेका प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताए ।
असोज ६ गते घटस्थापनादेखि असोज २१ गते कोजाग्रत पूर्णिमासम्म सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ ।
आइसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल सुरु भएको छ।
आइसीसी पुरुष टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको आफ्नो पहिलो खेलमा नेपालले कुवेतविरुद्ध पहिले ब्याटिङ गर्दैछ।