देउवाको सचिवालयले भन्यो: ‘पैसाको सुरुङ’ भनिएको संरचना ‘अन्डरग्राउन्ड पानी ट्याङ्की’ हो
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले जेन-जी आन्दोलनका क्रममा देउवा निवासमा भएको आक्रमणपछि सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै एक वक्तव्य सार्वजनिक गरेको छ।