२ पुस २०८२ बुधबार
image/svg+xml

सम्बृद्धिले जितिन १४औँ कपिलवस्तु डान्स आइडलको ताज

१४औँ कपिलवस्तु डान्स आइडलको ताज सम्बृद्धि पन्तले पहिरिएकी छन्। कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित बुद्ध रंगशालामा सम्पन्न १६औँ कपिलवस्तु महोत्सवको मुख्य आकर्षणका रूपमा रहेको डान्स आइडल प्रतियोगितामा उनले उपाधि जितेकी हुन्।

हामी नयाँ अनुहारलाई प्राथमिकतामा राख्छौँ: गजुरेल

नेपाली कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले आगामी निर्वाचनमा नयाँ अनुहारलाई अघि बढाउने विषयमा पार्टीले छलफल सुरु गरेको बताएका छन् ।

राजमार्ग बन्द गर्न सडकमा उत्रिए इलामका जनप्रतिनिधि

मेची राजमार्ग बन्दमा इलाम नगरपालिकाकी उपप्रमुख विष्णु लिम्बू दाहाल, इलाम ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, ८ का वडाध्यक्ष दलमान तामाङसमेत सहभागी भए ।

पहिलो महिला मेयर कान्तिका जुम्लाबाट कांग्रेसको प्रतिनिधि सिफारिस

नेपाली कांग्रेस जुम्लाले प्रतिनिधि सभा, समानुपातिक र राष्ट्रिय सभाका लागि उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याउँदै पूर्वसांसद सेजुवाललाई प्रतिनिधि सभा सदस्यका प्रमुख आकांक्षीमध्ये एकका रूपमा केन्द्रमा सिफारिस गरेको हो।

संसद् विघटन : कांग्रेसको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

प्रतिनिधिसभा विघटनविरुद्ध न‍ेपाली कांग्रेसले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

नेपाल सरकार र एसियाली विकास बैंकबिच सहुलियतपूर्ण ऋण सम्झौता

एसियाली विकास बैंकद्वारा उक्त कार्यक्रमका लागि नेपाल सरकारलाई एक सय मिलियन अमेरिकी डलर बराबरको नीतिमा आधारित ऋण सहायता उपलब्ध गराइएको छ।

साफ क्लब च्याम्पियनसिप : एपीएफ र इस्ट बंगाल भिड्दै

समूह चरणमा एपीएफ र इस्ट बंगाल दुवै टोली अपराजित हुँदै फाइनलमा प्रवेश गरेका हुन्। आज हुने खेल खेल्न आउँदा दुवै टोलीको लक्ष्य जित्नु नै हुनेछ।

जापानिज ‘इन्सेफ्लाइटिस’ ले लियाे छ जनाको ज्यान

चितवनका विभिन्न अस्पतालमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये छ जनाको मृत्यु छ।

दिउँसोसम्म हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो

चिसो बढेसँगै सर्वसाधारण बाक्लो लुगा नलगाइ बाहिर ननिस्कने अवस्था आएको छ। झलारीका स्थानीय रामबहादुर चुनाराका अनुसार अत्यधिक चिसोका कारण बिहान–साँझ घरबाहिर निस्कँदा बाक्लो लुगा लगाउनैपर्ने बाध्यता छ।

भिरबाट राति घरमा ढुङ्गा खस्दा चार घाइते

गएराति सर्केगाड गाउँपालिका–४ सर्केगाड बजार बस्ने दनबहादुर रावतको दुई तले कच्ची घरमा भिरबाट अचानक ढुङ्गा खस्दा घरभित्र रहेका चार जना घाइते भएका छन् ।

समयमै निर्वाचन गरेर नयाँ सरकारलाई सत्ता सुम्पिन्छौँ : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएकी छन्।

एमाले महाधिवेशनमा मतदान जारी : ओली-पोखरेललाई पूरै घण्टा लाग्यो

महाधिवेशन स्थलको भित्र र बाहिर विभिन्न उम्मेदवारका समर्थक र शुभेच्छुकहरूले आ–आफ्ना शैलीमा प्रचारप्रसारलाई तीव्रता दिएका छन्।

कर्तव्य ज्यान मुद्दामा फरार महिला पक्राउ

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उनीविरुद्ध जिल्ला अदालत उदयपुरले ५ महिना ३ दिन कैद र १० रुपैयाँ जरिवानाको फैसला सुनाइसकेको छ।

युके पठाउने भन्दै ५२ लाख ठग्ने एकजना पक्राउ

वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्