८ मंसिर २०८१ शनिबार
image/svg+xml

निफसँग चीनको हातेमालो

नेपालमा गत वर्षबाट सुरु भएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव(निफ)’लाई चीनको चलचित्र महोत्सवले सघाउने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपालमा सुरु भएको महोत्सवलाई सघाउन चिनियाँ र नेपाली प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर पनि भएको छ।

सरकार र विकास साझेदार हातेमालो गर्दै

नेपालले विकास साझेदारलाई उत्पादन विकास, वाणिज्यसम्बन्धी पूर्वाधार विकास, व्यापार सहजीकरण तथा बजार विस्तारीकरण लगायत मुख्य चार क्षेत्रमार्फत दिगो र समावेशी आर्थिक वृद्धिका साथै लैंगिक सशक्तीकरण र गरिबी निवारणलाई प्राथमिकतामा राखी सहयोग गर्न आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्