४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

काठमाडौँ महानगरले भन्याे, ‘स्वास्थ्य संस्थाका मासिक प्रतिवेदन अनलाइनबाट पठाउनू’

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाले मासिक प्रतिवेदन अनलाइन प्रणालीबाट बुझाउनुपर्ने भएको छ।

लीलामदन पोलिक्लिनिकमा शिशु मृत्यु प्रकरण, नगरपालिकाको ‘सिल’ कागजमै सीमित

प्रसूतिको क्रममा शिशुको मृत्युपछि नगरपालिकाले सिल गरिएको भनिएको ‘लीलामदन पोलिक्लिनिक एन्ड प्रसूति गृह’ व्यवहारमा खुल्लै छ।

अध्याराे शल्यक्रिया कक्षमा शिशुकाे मत्यु

‘एउटै डाक्टरले सबै काम गरेको पाइयो’, उनले भने, ‘महिला, बच्चा, अप्रेशन सबै एउटै डाक्टर दिलिपले गरेको पाइयो। न रगतको व्यवस्था छ न बाल केयर युनिट छ उनले भने, ‘शल्यक्रिया त गर्नै पाउँदैन।’

दर्जनौँ पोलिक्लिनिक अवैध रूपमा सञ्चालन

सिरहाको विभिन्न स्थानमा दर्जनौँ पोलिक्लिनिक अवैधरूपमा सञ्चालनमा रहेको पाइएको छ। सदरमुकाम सिरहासहित लहान, मिर्चैया, गोलबजारलगायतका मुख्य बजारमा ती पोलिक्लिनिक क्लिनिक अवैधरूपमा सञ्चालनमा रहेको पाइएको हाे।

गलत उपचार गर्ने क्लिनिक कारबाहीमा

बर्दियाको बारबर्दिया नगरपालिकामा पर्ने कतरनियामा सञ्चालित बबई पोलिक्लिनिकले गलत उपचार गरी बिरामीको अंगभंग गरेर लाखौं रुपैयाँ ठगिरहेको तथ्य सार्वजनिक भएको छ ।

उपचारमा लापरबाही गर्दा सर्वसाधारण पीडित

तपाई लाग्छ, ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिन संञ्चालित पोलिक्लिनिकले सर्वसाधरणलाई सहज  भएको छ। जताततै खुलेका पोलिक्लिनिकले कानुनी बैधतामा विशेषज्ञ चिकित्सक सेवा दिईरहेका छन्।

पोलिक्लिनिकमा आगालागी, ६ लाखका औषधि नष्ट

सिन्धुपाल्चोकको खाडिचौरस्थित एक पोलिक्लिनिकमा बुधबार दिउँसो आगालागी हुँदा झण्डै ६ लाख रुपैयाँ बराबरका औषधि जलेका छन्।

पोलिक्लिनिकमा गैरकानुनी सेवा सञ्चालन

लहान ३ स्थित लिलामदन पोलिक्लिनिक एण्ड प्रसुती गृहले गैरकानुनी रुपमा सेवा सञ्चालन गरेको जिल्ला अनुगमन समितिले ठहर गरेको छ।

'लीलामदन पोलिक्लिनिकलाई कारबाही हुन्छ'

बिरामीलाई चर्को उपचार खर्च असुल्ने र इजाजत नभएको सेवा दिने लहानस्थित लीलामदन पोलिक्लिनिक एन्ड प्रसूति गृहमाथि कारबाही हुने भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन एवं निमित्त प्रमुख उमेशलाल कर्ण भन्छन्, ‘लीलामदन पोलिक्लिनिक एन्ड प्रसूति गृहलाई शल्यक्रिया गर्ने अनुमति छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्