१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

नयाँ वर्षमा गृहमन्त्रीले बाँडे लड्डु

नयाँ वर्षको पहिलो दिन आज मुलुकको राजधानी काठमाडौँलगायत विभिन्न स्थानमा उत्सवमय वातावरण देखिएको छ।

गृहमन्त्रीमा रास्वपा अध्यक्ष लामिछानेलाई नियुक्त गरिएकोमा ध्यानाकर्षण

जवाफदेहिता निगरानी समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा नियुक्त गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

दबाब र प्रभावमुक्त भएर काम गर्न प्रहरी अधिकारीलाई गृहमन्त्रीकाे निर्देशन

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दबाब र प्रभावमुक्त भएर कानुनबमोजिम प्रशासनिक र सुरक्षा चुनौती सामना गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्रीसमक्ष मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रस्तुत

प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित तीन सदस्यीय अनुचित लेनदेन ‘मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग’ ले आफ्नो प्रतिवेदन पेस गरेको छ।

सरकारले भूकम्प प्रभावितलाई राहत पठाउन उपेक्षा गरेको छैन: गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट, रुकुम पश्चिम र बझाङका भूकम्प प्रभावितहरुका लागि राहत पठाउन सरकारले उपेक्षा नगरेको बताएका छन्।

विकास निर्माणमा राष्ट्रिय सहमति आवश्यक: उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।

नेपालमा लगानी गर्न आग्रह

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सरकारले विदेशी लगानीलाई प्रोत्साहन, प्रवद्र्धन एवं संरक्षण गर्ने नीति लिएको जानकारी गराएका छन्।

लागुऔषध दुरुपयोगको असरसँग जुध्न गृहमन्त्रीको आह्वान

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषध दुरुपयोगबाट पर्ने बहुआयामिक असरसँग जुध्न सबै एकजुट हुनुपर्ने बताएका छन्।

विपद् व्यवस्थापनका लागि लगानी प्रवर्द्धन गर्नुपर्छ: गृहमन्त्री

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनका लागि लगानी प्रवर्द्धन गर्नु पर्नेमा जोड दिएका छन्।

विकास र समृद्धि सरकारको मुख्य कार्यभारः गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताको सामाजिक, आर्थिक रुपान्तरण गर्दै विकास र समृद्धि नै सरकारको मुख्य कार्यभार भएको बताएका छन्।

गृहमन्त्रीले खल्तीमा हतकडी बोकेर हिँड्दैन: लामिछाने

‘गृहमन्त्रीले खल्तीमा हतकडी बोकेरै हिँड्दैन, सबै जना सांसदलाई भेट्ने बित्तिकै चिन्ह पनि गाह्रो हुन्छ,’ गृहमन्त्री लामिछानेले भने, ‘जब मैले थाहा पाएँ। तुरुन्त प्रहरी प्रमुख ज्यूलाई पक्राउ गर्न निर्देशन दिएको छु।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्