२१ असार २०८१ शुक्रबार
image/svg+xml

शून्य रनमा पबेलियन फर्के भिम, ६ विकेट जाँदा नेपालको सय रन पनि कटेन

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्यान्ड्सविरुद्ध जारी खेलमा नेपालका सार्की छैँटो विकेटको रुपमा आउट भएका छन्।

नेपाललाई नवौँ झट्का, पारी सम्हाल्न खोजेका भिम २६ रनमा आउट

त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियासँगको खेलमा नेपालको नवौं विकेट गुमेको छ।

‘पावरप्ले’मा नेदरल्यान्डमाथि नेपाल हाबी

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र नेदरल्यान्डबिच खेलमा पहिलो पावरप्ले (१० ओभर)को खेल सकिएको छ।

भिमको संघर्ष अन्त्य, नेपाललाई सातौं झट्का

सामून्नेबाट धमाधम नगन्य योगदानसहित विकेट गुमिरहेका थियो। अर्को ‘इन्ड’बाट भिम सार्कीको संघर्ष भने जारी थियो।

नेपालले भिम सार्कीलाई पनि गुमायो

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले चौथो विकेटको रुपमा ५६ बलमा २२ रन बनाएर खेलिरहेका भिम सार्कीलाई गुमाएको हो।

अमेरिकाविरुद्धको खेलमा भिम सार्कीले अर्धसतक पुरा गरे

आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपालका भिम सार्कीले अर्धसतक पुरा गरेका छन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्