दन्त चिकित्सामा महिला छलाङ
विक्रम संवत् २०७८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ छ। जसमा महिला पुरुषभन्दा बढी अर्थात् ५१.०२ प्रतिशत छन्।
विक्रम संवत् २०७८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ छ। जसमा महिला पुरुषभन्दा बढी अर्थात् ५१.०२ प्रतिशत छन्।
देशमा अहिले निराशा बढ्दै गइरहेको छ। मुलुकको नेतृत्वदायी भूमिकामा रहेका सबै राजनीतिक दल मिलेर जनताको आशा जगाउने ठोस काम गर्नुपर्छ।
प्रतिनिधिसभा सदस्य नागिना यादवले नेताहरूले चाहेमा देश बन्ने तर देश बन्नका लागि सबै प्रदेश बन्नुपर्ने बताएकी छन्।
समानुपातिक सांसद चयनका लागि जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक अहिले बस्दैछ।
सम्मेलनको शुभारम्भ गर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायापालिकामा महिला न्यायाधीशको बढ्दो सहभागिताले दुरगामी प्रभाव पार्ने बताएका छन्।
जनता समाजवादी पार्टी, नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएकोमा प्रतिनिधि सभाले शोक प्रस्ताव पारित गरेको छ।
आइतबारको प्रतिनिधि सभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ।
प्रतिनिधिसभा सदस्य शिव नेपालीले राजनीति जनताको सेवाका लागि गरिने भएकाले यस क्षेत्रमा सेवा भाव नितान्त अभाव रहेकाे बताएका छन्।
प्रतिनिधिसभा सदस्य उर्मिला थेवेले खानेपानी, पहिरोपीडित तथा विद्यालय पुनर्निर्माणजस्ता ज्वलन्त समस्यातर्फ राज्यको ध्यान जान नसकेकोमा दुःख लागेको बताइन्।
प्रतिनिधिसभा सदस्य बिजुला रायमाझीले सर्वोच्च विधायिकी संस्थालाई सुदृढ बनाउन सबै सांसदको भूमिका उत्तिकै रहेको बताइन्।
प्रतिनिधिसभा सदस्य कुसुमदेवी थापाले नवप्रवेशी र महिला सांसदलाई तुलनात्मक रुपमा कमजोर सम्झने र बुझ्ने प्रचलन रहेको पाइएको बताइन्।
प्रतिनिधिसभा सदस्य जीवन परियारले संघीय सरकारको नेतृत्वदायी भूमिकालाई सशक्त बनाउन जरुरी रहेको बताएका छन्।
नेपालमा निजामती सेवामा आरक्षण प्रणाली लागु भएको लामो समय बितिसक्दा पनि सबै समुदायको समानुपातिक समावेशी हुन नसकेको एक अध्ययन प्रतिवेदनले औंल्याएको छ।
नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ अन्तिम समयमा राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुनबाट चुके। पार्टी सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने आश्वासन दिएका थिए।
सदियौँबाट कृषि मजदूरका रूपमा कृषि ज्ञान र औजार उत्पादनदेखि सञ्चालनसम्म गर्दै आएका दलितहरूको पहुँच कृषिकै शिक्षामा अत्यन्त कम छ।