२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

कपिलवस्तुको सुरही खोलामा बस खस्यो, २ को मृत्यु, ८ गम्भीर

पुर्व पश्चिम राजमार्ग अन्र्गत कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही खोलामा बुधवार मध्यरातमा महेन्द्रनगरबाट काठमाण्डौ तर्फ जादै गरेको यात्रु बस तल खस्दा २ जनाको मृत्यु भएको छ।

यात्रु बसबाट चाइनिज स्याउ तस्करी

करिब एक साता बन्द भएपछि सिरहाबाट रुट र साधन परिवर्तन गरी पुनः चाइनिज स्याउको तस्करी सुरु भएको छ। लहानबाट यात्रुवाहक बसमा लोड गरी चाइनिज स्याउ भारत तस्करी हुने गरेको पाइएको छ । जीप, ट्रयाक्टरबाट स्याउको भारत तस्करीबारे सामाचार सावर्जनिक भएपछि तस्करहरूले साधन र रुट परिवर्तन गरेका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्