४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

काठमाडौँका फुटपाथबाट झिकिएका पुराना टायल गायब

सडक डिभिजन काठमाडौँले भने महानगरले फुटपाथबाट झिकेका पुराना टायलको हिसाब किताब महानगरसँग मागेको छ।

वातावरणमैत्री प्रविधिमा नेपालमै चाइनिज इटाको उत्पादन सुरु

नेपालमै अत्याधुनिक वातावरणमैत्री प्रविधिमा आधारित चाइनिज इटाको उत्पादन सुरु भएको छ। इटाभटाबाट वातावरण प्रदूषण बढेको भन्दै चर्काे आलोचना हुँंदै आएको तर नेपालमै पनि प्रविधि भित्रिएको झन्डै आधा शताब्दीपछि यस्तो अत्याधुनिक प्रविधिबाट चाइनिज इटा उत्पादन थाल्न सफल भएको हो।

डेजाभुमा सोन्याको ‘मार्भल्स मी’

डेजाभु क्लबमा भग लस्ट इन्टरटेनमेन्टले ‘स्टायल इन्भेजन’ पछि अब ‘मार्भल्स मी’ आयोजना गर्ने भएको छ। आयोजकका अनुसार यो शोमा हरेक किसिमका व्यक्तिहरूले सहभागिता जनाउन पाउनेछन्।

हरिसिद्धिको ४ सय २० रोपनी जग्गा भू-माफियाको कब्जामा

५४ वर्षअघि सरकारीकरण गरिएको ललिता निवासको १ सय १४ रोपनी जग्गा भू-माफियाले व्यक्तिको नाममा नामसारी गरेको प्रमाण सतहमा आएको केही दिनपछि ललितपुरमा ४ सय २० रोपनी जग्गा भू-माफियाले कब्जा गरेको तथ्य फेला परेको छ।

प्रगति टेक्स्टायले कपडा उत्पादन क्षमता बढायो

मुुलुकमा करिब ९० प्रतिशत कपडा विदेशबाट आयत भैरहेको अवस्थामा यहाँको एक टेक्स्टायल(कपडा) उद्योगले करिब २७ करोड रुपैयाँ लगानी थपेर उत्पादन क्षमता बढाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्