समाज मिथिलाञ्चलमा गरियो हलो र गोरु पूजा वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाका अवसरमा यहाँका किसानले हलो र गोरु पूजा गरेका छन्। नागरिक २ फाल्गुन २०८० बुधबार १ मिनेट पाठ Facebook Twitter Linkedin