२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ को इतिहास

विश्वव्यापीकरण र नवउदारवादमा लम्केको वर्तमान विश्व आर्थिक तथा राजनीतिक हिसाबले मात्र जोडिएको छैन, सांस्कृतिक हिसाबले पनि जोडिएको छ।

'नवउदारवादसँग लड्न नसक्ने कम्युनिस्ट हुँदैन'

कम्युनिस्ट नेता विश्वभक्त दुलाल ‘आहुती’ले नवउदारवादसँग लड्न नसक्ने सच्चा कम्युनिस्ट हुन नसक्ने बताएका छन्।

नवउदारवादसँग लड्न नसक्ने पनि कम्यूनिष्ट हुन्छ ? : नेता आहुति

कम्यूनिष्ट नेता बिश्वभक्त दुलाल (आहुति)ले नवउदारवादसँग लड्न नसक्ने कम्यूनिष्ट सच्चा कम्यूनिष्ट हुन नसक्ने बताएका छन्। खोटाङको दिक्तेलमा शनिबार आयोजित ‘नेपालमा कम्यूनिष्ट आन्दोलनको भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रममा आहुतिले नेपाली कम्यूनिष्ट आन्दोलनले सही मार्ग समात्न नसकेको बताए।

नेकपा, नवउदारवादको विकल्प खोइ?

‘समय आउँछ पर्खंदैन। मानिसका लागि एक पटक मौका जरुर आउँछ, सदुपयोग गर्न सकेन भने ऊजिन्दगीभरि पछि पर्छ।’ नेपालमा यी वाक्य धेरै मानिसले धेरैपटक दोहो-याउँछन्। यो आफू र नजिकैका आफन्तहरूको आर्थिक तथा भौतिक विकासलाई हेरेर वा तुलना गरेर आत्मसमीक्षासहित मानिसहरूले सुनाउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्