८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

धनुषामा पानीकाे स्रोत सुकेपछि दमकलबाट पानी वितरण

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पानीको अभाव भएपछि दमकलबाट पानी वितरण गर्न थालिएको छ।

‘सरकारको अल्टिमेट गोल भनेको सुखी नेपाली र समृद्ध नेपाल नै हो’ :प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको लक्ष्य सुखी नेपाली र समृद्ध नेपाल नै भएको बताएका छन्।

सुख-शान्तिको कामना गर्दै मनाए थारू जातिले सिरुवा पर्व

आदिवासी थारू जातिले सुख शान्तिको कामना गर्दै सिरुवा पर्व मनाएका छन्। नयाँ वर्षको पहिलो दिन सिरुवा अर्थात् पहिलो पर्व मनाउने चलन छ।

विधवा बुहारी अन्माउँदाको सुखानुभूति

गुल्मी शान्तिपुरका लक्ष्मीधर गौतमले छोराको मृत्यु भएको तीन वर्षपछि विधवा बुहारीलाई अन्माएका छन्। बुटवलमा बस्दै आएको गौतम परिवारले शुक्रबार बुहारी धना न्यौपानेलाई अन्माएको हो।

आर्मीको सुखद सुरुआत

गण्डकी प्रदेशको चुनौती समाप्त गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लबले आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सुखद सुरुआत गरेको छ ।

दाइजोका दलदलमा देश

विशेषगरी बिहेपछि पतिको घरमा जान लागेकी छोरीको दैनिकी सहज होस् र उनले त्यसको प्रयोगमार्फत जीवनलाई थप सुखदायी बनाउन सकून् भन्ने दाइजो दिनुको उद्देश्य देखिन्छ।

कम्युनिस्ट एकताको पहल थालेका छौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले बृहत् कम्युनिस्ट एकताको पहल थालिएको बताएका छन्।

सुखानीका सहिद सम्झँदै झलनाथ खनाल

झापा विद्रोहका क्रममा सक्रिय राजनीति गर्नेमा झलनाथ खनाल पनि एक हुन्। उनै खनालले सुखानीका सहिदको सम्झना गरेका छन्।

सुखानीका सहिद सम्झिँदै कम्युनिस्ट दल

नेपाली कम्युनिस्ट आन्दोलनको कोसेढुंगाका रूपमा लिइने ‘झापा विद्रोह’ का पाँच सहिदले सहादत प्राप्त गरेको दिन फागुन २१ लाई कम्युनिस्ट दलले विशेष रूपमा लिने गरेका छन्।

रसिला र प्रिन्सको सुखद सुरुआत

ललितपुरकी रसिला महर्जन र एपिएफका प्रिन्स दाहालले १३औं पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगितामा सुखद सुरुआत गरेका छन्।

नामिबियाको नेपाल भ्रमण सुखद

नामिबियाले शुक्रबार नेदरल्यान्ड्समाथि जित निकाल्दै आइसिसी विश्वकप लिग–२ को नेपाल भ्रमण सुखद बनाएको छ।

लहानमा बालिका बलात्कृत

लहानमा एक बालिका बलात्कृत भएकी छन्। लहान नगरपालिका १ स्थित अरुण यादव घरमा डेरा बस्ने १८ वर्षीय युवकले १५ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

रोमाञ्चक जितसहित नेपालको सुखद सुरुआत

बलिङमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले क्यानडासँगको पहिलो एकदिवसीय खेलमा बिहीबार सात रनको रोमाञ्चक जितसहित शृंखलामा सुखद सुरुआत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्