२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml

दुई सहयात्रीबीच प्रतिस्पर्धा

एमालेको एउटै कमिटीमा लामो समय काम गरेका र अघिल्ला निर्वाचनमा सहयोगी भूमिका निभाएका भुसाल र विश्वकर्मा यसपालि भने एकले अर्काको उछितो काडिरहेका छन्। विश्वकर्मा एमाले सचिव हुन्। भुसाल एमाले पार्टी छोडेर स्वतन्त्र रूपमा त्रिभुज लिएर चुनावी मैदानमा उत्रेका छन्। उनलाई सत्ता गठबन्धनको साथ छ। विश्कर्मालाई उनकै गठबन्धन राप्रपा र जसपाको साथ छ।

संयोग र इभानालाई उपाधि

ललितपुर-१६ वडाका संयोग कपालीले शनिबार लमजुङका विनेश खनियालाई ४–१ ले हराएर दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलको उपाधि जितेका छन्।

नेपालगन्जमा पूर्व राजा र कम्युनिष्ट नेताहरुको संयोग

नेपालगन्ज नेपालको पुरानो व्यापारिक सहर। नेपालको हरेक राजनीतिक परिवर्तनमा नेपालगन्जले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। जनआन्दोलनमा पनि नेपालगन्जको महत्वूर्ण भूमिका रह्यो। पछिल्लो घटनाक्रमले नेपालगन्ज राजावादी र राजनीतिक पार्टीको शक्ति आर्जन गर्ने थलोका रुपमा देखिएको छ।

शेरबहादुर देउवाका चुनावी संयोग

शेरबहादुर देउवाको राजनीतिक जीवनमा चुनावी संयोग छन्। चुनाव गराउन नसकेको आरोपमा उनलाई राजा ज्ञानेद्र शाहले उनलाई बर्खास्त गरे। चुनाव गराउन नसक्ने असक्षम प्रधानमन्त्रीको विल्ला भिराउँदै प्रधानमन्त्रीको कुर्सी च्युत गरिएका उनै देउवाले गणतन्त्रमा आइपुग्दा पुन: प्रधानमन्त्रीको कुर्सीमा पुग्ने अवसर पाए।

अनौठो संयोगः छोरा सभापति, बुवा प्रमुख अतिथि

जिल्लास्थित एक स्थानीय तहको शुक्रबार सम्पन्न गाउँ सभा उद्घाटन समारोहमा अनौठो संयोग जुरेको छ। त्यो हो, कार्यक्रमको अध्यक्षमा छोरा थिए भने प्रमुख अतिथिमा उनकै बुबा। जिल्लाको दक्षिणी क्षेत्र स्थित चक्रघट्टा गाउँपालिकाको प्रथम गाउँ सभा उद्घाटन समारोहमा त्यस्तो संयोग जुरेको हो।

सिटौलालाई हारको संयोग

२०४८ यताका हरेक निर्वाचन  लड्दै आएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको चुनावी यात्रामा एउटा संयोग सधैं दोहोरिने गरेको छ । एउटा निर्वाचनमा जित र अर्कोमा हार । उनको चुनावी नतिजाको सो क्रम यसपट पनि दोहोरिएको छ । अघिल्लो चनावमा जितेका सिटौला यसपटक झापा–३ मा हारको संयोग सहन बाध्य भएका छन् ।

सिटौलालाई संयोग दोहोरिने चिन्ता

२०४८ यताका हरेक निर्वाचन लड्दै आएका काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाको चुनावी यात्रामा एउटा संयोग सधैं दोहोरिने गरेको छ। एउटामा जीत अर्कोमा हार, सिटौलाको राजनीतिक जीवनको नियती जस्तै भइसकेको छ । यसपटक उनी त्यो पुरानो संयोग उल्ट्याउन संघर्षरत छ्न।

आइजिपी अर्यालको २९ नम्बरकोे संयोग

दाङका प्रकाश अर्याल २०४४ चैत २९ मा नेपाल प्रहरीको प्रहरी निरीक्षकमा पास भए। संयोग, प्रहरी संगठनमा प्रवेश गरेको ठ्याक्कै २९ वर्षमा उनी संगठनको २५औं प्रहरी महानिरीक्षक बनेका छन्। २९ को संयोगले नियुक्तिमा मात्रै उनलाई पच्छ्याएको छैन, प्रहरी नियमावलीमा कुनै संशोधन नभए २०७४ चैत २९ मा ३० वर्षे अवधिका कारण उनी सेवानिवृत्त हुनेछन्।

शीतल निवासमा एउटा दुर्लभ संयोग

पूर्व राजा शाहको शीतल निवाससँग जीवनको महत्वपूर्ण पक्ष पनि जोडिएको छ। त्यो हो उनको विवाह। राणा प्रधानमन्त्री चन्द्र सम्शेरले बेलायती शैलीमा निर्माण गरेको यो दरवारमा २०२७ सालमा ज्ञानेन्द्र शाह र कोमलबीच विवाह भएको थियो।

नेपाल फाइनलमा, तोडियो टाइब्रेकरको संयोग

पेनाल्टी सुटआउटको दुःखद शृंखला टुंग्याउँदै नेपाली राष्ट्रिय टोलीले शनिबार एएफसी सोलिडारिटी कप फुटबलको फाइनलमा स्थान सुरक्षित गरेको छ। मलेसियाको कुचिङस्थित नेगेरी रंगशालामा शनिबार अन्तिम चारको खेलमा लाओसविरुद्धको अपराजित इतिहास कायम राखेको नेपालले आफूलाई उपाधि भिडन्तको हकदार बनाउन पेनाल्टी सुटआउटसम्म संघर्ष गर्नुपर्‍यो।

तीन नेता भेट 'सुखद संयोग'

चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एकसाथ अनौपचारिक भेटवार्ता हुनुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले 'सुखद संयोग' भनेका छन्। उक्त छलफलमा आफूले त्रिदेशीय साझेदारीको विषय उठाएको दाहालले जानकारी दिए।

वियोगमा संयोगः एउटा यस्तो प्रेम

आफ्नो छोरोको मृत्यु संस्कारमा ७१ वर्षीया अल्मेडा इरेल शोकाकुल थिइन् । तर, त्यही दिन उनको जिन्दगीले अनौठो मोड लियो । छोरालाई अन्तिम बिदाइ गर्न पुगेकी उनले सोचेकी पनि थिइनन्, समवेदना व्यक्त गर्न आएका १७ वर्षीय गेरी हार्डविकसँग उनले लगनगाँठो कस्नेछिन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्