८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

दुःखमा जेलिएकी जानकीको घडेरी आफ्नो बनाउने सपना

बाह्र वर्षपछि खोलो पनि उँभो फर्किन्छ भन्थे तर म्याग्दीको बेनी नगरपालिका–६ डम्बराकी जानकी विकलाई कसैले बनाएको यही उखानले नै झुक्यायो।

परिवार अनशनमा, सरकार भाषणमा

महिनौंसम्म राजधानीका सडकदेखि गल्लीसम्म, सिंहदबारदेखि बालुवाटारसम्म र नेताका घरदैलोदेखि रुसी दूतावाससम्म चहार्दा थाकेको एक जमात अन्ततः निष्कर्षमा पुग्यो– आमरण अनशन बस्ने !

सुनौलो बिहानीको सपना

एक आमनेपालीको सपना के हुन सक्छ? राम्रो, सुखद, हाँसो, खुसी, नाचगान, धनधान्य...। सपना जे देखेको भए पनि विपनामा वास्तविक धरातल फरक हुन सक्छ। सपना सपनै हो, विपना विपनै।

घुँघटबाट चियाउँदै लोकतन्त्र

खान र लगाउन समस्या भई बीचैमा पढाइ छाड्नुपर्ने बालबालिकाको भविष्य देखेन। र, देखेन रातोदिन जमिन खोस्रदा पनि भोको पेट बाँच्नुपर्ने बाध्यता।

पशुलाई ३० घण्टासम्म बिनादानापानी चरम यातना

विराजले पशु ढुवानी गर्न थालेको आधा दशक भयो। कम्तीमा सातामा एक पटक राँगाभैंसी लिएर उनी राजधानी काठमाडौं पुग्छन्। तर काठमाडौंसम्म राँगाभैंसी पु¥याउन उनलाई कम्ती सकस पर्दैन।

मीनाको खुसीको सीमा नै छैन...

उनले खुसी हुँदै भनिन्, 'भगवान्ले दुःख मात्र होइन, सुख पनि दिन जानेका रहेछन्। मेरा छोराहरुलाई संसार देखाउने डाक्टर धन्य छन्। अब मेरा पनि सुखका दिन फर्किए।'

बहादुरीको कहालीलाग्दो व्यापार

एक नेपालीको पीडा चूपचाप हेरेर बस्नु, अनि पुर्खाको प्राण आहुतिले आर्जेको बहादुरीको परिचय बेचेर खानु नै यतिबेला नेपालीको नियती बनेको छ।

जापानी विदेशमन्त्रीद्वारा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

जापानका विदेशमन्त्री कामिकावा योकोले गत शुक्रबार पश्चिम नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई शोक सन्देश पठाएका छन्।

आमा र हजुरआमाको तीज

तीजलाई भाद्र शुक्ल द्वितीया दर खाने, तृतीयाको दिन व्रत, उपासना, चौथीमा गणेश भगवानको आराधना र पञ्चमी तिथिमा सप्तऋषिहरूको पूजा आराधना र महिलाहरूले गर्ने अनेक विधिसहितको तीजको समापन भने पनि अहिले तीजको रन्को महिनौँ अगाडि सुरु हुन्छ।

जसपाद्वारा प्रतिनिधिसभा सदस्य नेम्वाङको निधनप्रति दुःख व्यक्त

जनता समाजवादी पार्टी (जसपा),नेपालले संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेको छ।

‘हामीलाई सिंह आएजस्तो मात्र लाग्छ, दरबार हराएजस्तो छ’

७८ वर्षीया कुमारी मगरले भनिन्, ‘बस्तीमा खानेपानी सुविधा भरपर्दो छैन, खोलाको पानी प्रयोग गर्छौं। यसै नगरपालिकाको अर्को वडाहरूमा बिजुलीबत्ती बल्छ, तर हाम्रो बस्तीमा टुकी।’

किसानका दुःख- मकैबालीमा दिनभरी बाँदर, रातभरी बँदेल

अहिले गाउँघरका खेतबारी मकैले ढपक्क ढाकेको छ। धान चमार फुल्ने र घोंगा हाल्ने बेलामा बँदेल र बाँदर बालीमा पसेर नोक्सानी गर्न थालेपछी किसानहरु निरास् छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्