दीर्घकालीन प्रश्नको घेरामा माओवादी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ‘दीर्घकालीन जनयुद्ध’ को २९औं दिवस मनाएको छ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ‘दीर्घकालीन जनयुद्ध’ को २९औं दिवस मनाएको छ।
राज्यबाट कुनै पनि सहयोग र सुरक्षा नपाएर विरक्तिएका युवाहरू फेरि दुःखको पोको बोकेर विदेशिनुपरेको वास्तविक कथा। त्यति मात्र हैन। तुलसीपुरका श्याम वलीको सरकारी कलेजमा पढ्नका लागि गर्नुपरेको सङ्घर्षको कथा।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणका बेला लिपुलेक, कालापानी लगायतका नेपाली भूमि फिर्ता लिनेबारे उपयुक्त तरिकाले छलफल गर्ने बताएका छन।
‘पाकिस्तानी र चिनियाँले सीमावर्ती नेपाली भूमिमा अवैध गतिविधि गरी भारततर्फ पस्ने गरेका छन्। उनीहरूलाई भारत छिर्न नदिन सशस्त्र प्रहरी बल नेपालको भूमिका हुनुपर्छ,’ भारतीय सीमा सुरक्षा बलका महानिर्देशक सुजोयलाल थाउसेनलाई उद्धृत गर्दै सशस्त्र प्रहरी बलका एक उच्च अधिकारीले भने ।
गृहमन्त्री खगराज अधिकारीले नेपाल सदियौंदेखि स्वतन्त्र र सार्वभौम राष्ट्र भएको बताएका छन्। त्यसलाई बचाइराख्न कतैबाट पनि नेपालको एक इन्च पनि कसैलाई अतिक्रमण गर्न नदिइने प्रष्ट पारे।
भारतले नेपाली भूमिमा भारत सरकारको बोर्ड राख्नु कूटनीतिक मान्यताविपरीत हो। भारतले सप्तकोसीको पूर्वी तटबन्ध क्षेत्रको बराहक्षेत्रको प्रकाशपुर राजावास सब–डिभिजन २४.१० र २४.४५ को स्पर मर्मत भइरहेको स्थानमा भारत सरकारको बोर्ड राखेको छ।
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले चीन सरकारलाई नेपाली भूमि नमिचेको प्रमाण पेस गर्न चुनौती दिएका छन्।
नेपाली भूमि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीबाट कैलाश मानसरोवरको दर्शन सजिलै गर्न सकिन्छ । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी लाप्चाबाट दर्शन गर्न सकिने भएपछि यस स्थान मानसरोवरको दर्शन गरिने नेपालको एकमात्र भू–भागका रुपमा पनि चिनिँदै आएको हो ।
चीनले हुम्लाको लिमी भ्याली क्षेत्रको नेपाली भूमि अतिक्रमण गरी भवन बनाएको छ । नाम्खा गाउँपालिका–६ स्थित ललुङ क्षेत्रमा चीनले ११ भवन निर्माण गरेको पाइएकोे हो ।
नेपाली भूभागमा सडक निर्माण गरेको विषयमा पटकपटक कूटनीतिक नोट तथा समस्या समाधानका लागि वार्ताको प्रस्ताव राखे पनि भारतले त्यसको बेवास्ता गर्दै आइरहेको छ ।
बाँकेस्थित नेपाली भूमिमा आएर भारतीयले भौतिक संरचना निर्माण गर्न थालेका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्ने खयरभट्टीस्थित बाँसखोली नाकामा भारतीय आएर संरचना निर्माण गर्न थालेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार भारतीय नागरिकले नेपाली भुमीमा मन्दिर बनाउन खोजेका छन् ।