८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

वायु प्रदूषण जाँच्न नयाँ मापदण्डः दबाबमा नेपाल

डब्लुएचओले तोकेको नयाँ मापदण्डमा यसअघि सुरक्षित मानिएका वायु प्रदूषणका विभिन्न मानकलाई घटाइएको छ। डब्लुएचओले नयाँ मानक तोकेपछि प्रदूषित राष्ट्रको सूचीमा अगाडि रहेको नेपाललाई राष्ट्रिय मापदण्ड घटाउन दबाब परेको छ।

पुलको डिजाइन सम्बन्धी पाठ्यक्रम विकास गरी लागू गरिने

पुलको डिजाइन सम्बन्धी पाठ्यक्रम विकास गरी लागू गरिने भएको छ। चुस्त पुलहरूको डिजाइन गर्ने विषयको पाठ्यक्रम तयार पारी स्नातक तहका इन्जिनियरिङ विद्यार्थीहरूलाई अध्यापन गराइने भएको हो।

डेढ वर्षपछि बल्ल परीक्षा

कोरोना भाइरस महामारीले डेढ वर्षदेखि रोकिएको परीक्षा आइतबारदेखि भौतिक रुपमा शुरु भएको छ । आइतबारदेखि स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको हो ।

निर्देशिका संशोधनः स्नातकबिनै राजदूत

वर्तमान सरकारले आफैंले बनाएको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका राजनीतिक नियुक्तिलाई सहज हुने गरी संशोधन गरेको छ।

कर्णालीबाट स्नातक तहमा फार्मेसी पढाई

नेपालको सबैभन्दा पुरानोे प्राविधिक शिक्षालय ‘कर्णाली प्राविधिक शिक्षालय जुम्ला’मा यो वर्षदेखि स्नातक तहमा फार्मेसीको पढाई हुने भएको छ ।

स्नातक तहमा अध्ययनरत बुहारी र छोरीलाई निःशुल्क शिक्षा

घरको काम गरेर पनि उच्च शिक्षा अध्ययन गरिरहेका सहयोगी महाविद्यालयमा स्नातक तहमा अध्ययनरत ४२ छात्रालाई सहयोगस्वरुप शैक्षिक सामग्री वितरण गरिएको छ।

छोरीबुहारीलाई स्नातकसम्म निःशुल्क पढाउँदै कचनकवल

दक्षिणी झापाको कचनकवल गाउँपालिकाका छोरी–बुहारीले स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर पाएका छन्।

नेपालमै स्नातकोत्तर तहमा सुरुङ इञ्जिनीयरिङको पढाइ

इञ्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा देशमा नै पहिलोपटक चट्टान तथा सुरुङ (टनेल) इञ्जिनीयरिङ विषयको अध्यापन हुने भएको छ।

त्रिविकाे स्नातकोत्तर तहमा श्रम शिक्षा पनि पढाई हुने

त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा श्रम शिक्षासम्बन्धि कोर्ष पनि अध्यापन गराउने भएको छ।

एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण, कुन कलेजमा कति?

नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ।

तीन सन्तानलाई स्नातकोत्तर गराउने एकल आमा सम्मानित

तीन सन्तानलाई स्नातकोत्तर अध्ययन गराउन सफल विर्तामोड नगरपालिका–२ चारपानेकी एकल महिला मायादेवी रिजाललाई आइतबार यहाँ सम्मान गरिएको छ ।साहित्यकारद्वय कृष्ण धराबासी र कुमार भट्टराईकी ममतामयी आमा अम्बिकादेवी भट्टराईको स्मृतिमा स्थापित ‘आमा सम्मान’ बाट उनी सम्मानित भएकी हुन्।

परीक्षा दिन नपाएपछि विद्यार्थी आन्दोलित

पोखरा विश्वविद्यालयले तोकेको मापदण्डविपरीत भर्ना भएका ३ सय ९१ विद्यार्थी व्यवस्थापनतर्फ स्नातक तहको पहिलो सेमेस्टरको परीक्षा दिन नपाएपछि आन्दोलनमा उत्रिएका छन्। व्यवस्थापनतर्फ स्नातक तहमा भर्ना हुन कक्षा ११ र १२ को परीक्षामा न्यूनतम सी ग्रेड ल्याएको हुनुपर्ने विश्वविद्यालयको प्रावधान छ। तर यो प्रावधानविपरीत ४२ वटा कलेजले सीभन्दा तलको ग्रेड ल्याएकालाई समेत भर्ना लिएका थिए। ती विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएकाले समस्या आएको हो।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ‘लोकवार्ता’

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नेपालमै पहिलो पटक लोकवार्ता विषयको अध्यनपन सुरु गरेको छ। मानवीकी तथा समाजशास्त्र संकायले स्नाकोत्तर तहमा लोकवार्ता विषयको अध्यापन सुरु गरेको हो।

स्नातकको लाजमर्दो नतिजा

त्रिभुवन विश्वविद्यालयमा तोकिएको शैक्षिक सत्रमा लगातार पास हुने विद्यार्थीको संख्या निकै कम छ। नियमित विश्वविद्यालय जाने विद्यार्थीहरुसमेत वर्षौवर्ष ब्याकपेपरको चाङ बोकेर बस्छन्। त्रिविको नतिजा खस्कदै गएको छ।

कानुन स्नातक तहको इन्ट्रान्सको उत्तर पुस्तिका च्यातियो

कानुन संकायअन्तर्गत स्नातक तह प्रथम वर्षका लागि लिइएको प्रवेशिका परीक्षा (इन्ट्रान्स)को उत्तर पुस्तिका च्यातिएको छ। बुधबार त्रिवीस्थित डिन कार्यालयमा कपी चेकजाँच गर्दागर्दै उत्तर पुस्तिका च्यातिएको विद्यार्थीले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्