६ जेष्ठ २०८२ मंगलबार
image/svg+xml

माग सम्बोधनका लागि चिकित्सक संघको ७२ घण्टे ‘अल्टिमेटम’

संघका महासचिव डा.सञ्जिव तिवारीले सोमबार विज्ञप्ति निकाल्दै दुई बुँदे माग सम्बोधनका लागि ७२ घण्टे ‘अल्टिमेटम’ दिएका हुन् । तोकिएको समयभित्र माग पूरा नभए देशका सम्पूर्ण चिकित्सकहरुलाई चरणबद्ध आन्दोलनमा उतार्ने चेतावनी संघको छ ।

निजी मेडिकल कलेजका आवासीय चिकित्सकले समान निर्वाह भत्ता पाउने

अन्य विषयमा थप छलफल गरी छिट्टै आयोगको बैठकबाट निर्णय लिने निष्कर्ष निकालिएको छ । बैठकले सम्बन्धित कलेजमा दुई वर्ष अध्ययन र कामको सम्झौता गर्न नमान्ने विद्यार्थीसँग २३ लाख रुपैयाँ शुल्क लिने विषयमा पनि छलफल भएको छ ।

वायु प्रदूषण बढेकोले अत्यावश्यक काममा बाहेक घरबाहिर नहिड्न चिकित्सकको सुझाव

पछिल्लो एकसातादेखि पोखरा धुम्मिएको छ। दिउँसो घाम लागेपनि पोखरा खुलेको छैन। घामको तातोसँगै तुवाँलोमा लुक्दा निसास्सिएको अनुभव पोखरेलीले गरेका छन्। आसपासका डाँडाकाँडा कतै केही देखिन्न। अहिलेको वायु प्रदूषणले तत्काल र दीर्घकालिन रुपमा स्वास्थ्यमा समस्या पार्न सक्ने भन्दै अत्यावश्यक काम बाहेकले घर बाहिर ननिस्कन चिकित्सकले अनुरोध गरेका छन।

चिकित्सक नहुँदा थन्किए उपकरण

हेटौंडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किएका छन्। मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएको अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताए।

एमाले नेता रायमाझी चिकित्सकको निगरानीमा

नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ।

महिला चिकित्सकसँग खुल्न थाले आङ खस्ने समस्याबाट पीडित महिला

आङ खस्ने समस्याले पीडित उनले यसअघि पुरुष चिकित्सकलाई आफ्नो समस्या सुनाउन नसकेर ज्यान नै जोखिममा पारेकी थिइन्।

दक्ष चिकित्सक उत्पादन गर्न तीन प्रतिष्ठानबीच सम्झौता

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपिकेआईएचएस) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच दक्ष चिकित्सक एवं स्वास्थ्य जनशक्ति उत्पादन गर्न त्रिपक्षीय सम्झौता भएको हो।

काभ्रेमा मापदण्डविपरित एम्बुलेन्स सञ्चालन

सरकारले देशभरका एम्बुलेन्स सेवा सञ्चालनका लागि बनाएको ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८’लाई बेवास्ता गरी जिल्लामा वर्षौँदेखि अधिकांश एम्बुलेन्स मापदण्डविपरीत सञ्चालन भएका हुन्।

उपचार गर्न गएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ

उपचार गर्न गएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा इटहरीमा एक जना चिकित्सकलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ।

डाक्टरको भेलामा मुख्यमन्त्रीको अभिव्यक्तिः डाक्टरले पनि मान्छे मार्छ

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चिकित्सकहरूले पनि मान्छे मार्ने गरेको अभिव्यक्ति दिएपछि विवादीत बनेका छन्।

सिंजाका महिलामा पाठेघर समस्या उच्च

देवीकन्या मात्र होइन, सुवा रावल, निर्मला रावत र उनकली रोकायाहरूले गाउँघरमै सञ्चािलत स्वास्थ्य सेवा लिन पाएका थिए।

स्वदेशमै अन्तर्राष्ट्रियस्तरको दन्त सेवा

वीर अस्पतालका दन्त रोग विभागका प्रमुख प्रा.डा. शैली प्रधानले अस्पतालमा दैनिक सयभन्दा बढी मानिस दाँत उपचारमा आउने गरेको बताइन्।

अध्याराे शल्यक्रिया कक्षमा शिशुकाे मत्यु

‘एउटै डाक्टरले सबै काम गरेको पाइयो’, उनले भने, ‘महिला, बच्चा, अप्रेशन सबै एउटै डाक्टर दिलिपले गरेको पाइयो। न रगतको व्यवस्था छ न बाल केयर युनिट छ उनले भने, ‘शल्यक्रिया त गर्नै पाउँदैन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्