२४ असार २०८१ सोमबार
image/svg+xml

चार लाख लाभग्राही दोस्रो किस्ताका लागि प्रमाणीकरण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पप्रभावित जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख नाघेको जनाएको छ।

मागको प्रमाणीकरण अबदेखि राजदूतावासबाट

नोटरी पब्लिकले गरेको मागको प्रमाणीकरणबाट अनेक समस्या आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यस्तो माग राजदूतावासले प्रमाणित नगरेसम्म मान्य नहुने प्रक्रिया अघि बढाएको छ।

राजनीतिक गतिरोध अन्त्य गर्न अध्यादेश प्रमाणीकरण गरेँ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुबीचको विवाद र गतिरोध अन्त्यका लागि आफूले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेको बताएकी छन् । प्रधानमन्त्रीसँगकाे वार्तामा राष्ट्रपतिले अध्यादेश प्रमाणीकरणसँगै राजनीतिक गतिरोध अन्त्य हुने विश्वास व्यक्त गरेकी हुन् ।

राष्ट्रपतिद्वारा राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी  छन् । राजनीतिक दलबीचमा विवाद देखिएका कारण लामो समयदेखि राष्ट्रपति कार्यालयमा अड्किएको उक्त अध्यादेश आज शुक्रवार राष्ट्रपतिबाट प्रमाणीकरण भएको उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

राष्ट्रियसभा गठन अध्यादेश चाँडो प्रमाणीकरण गर्न नेवि संघको माग

नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन अध्यादेश चाँडो प्रमाणीकरण गर्नुपर्ने माग गर्दै दबाबमूलक पदयात्रा निकालेको छ।

आयोग मतगणना प्रमाणीकरणमा व्यस्त

निर्वाचन आयोगले समानुपातिकतर्फ मतगणनाको प्रमाणीकरण गरिनसक्दा नतिजा सार्वजनिक गर्न नसकेको जनाएको छ ।

‘कामदारको मागपत्र प्रमाणीकरण दूतावासबाट मात्रै गरिनुपर्ने’

वैदेशिक रोजगारीका लागि आउने नेपाली कामदारको मागपत्र प्रमाणीकरण सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाट मात्रै गरिनुपर्नेमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्।

‘शिक्षा विधेयक प्रमाणीकरण गर्नु हुँदैन’

शिक्षाविद् डा. मनप्रसाद वाग्लेले संसद्बाट पारित शिक्षा ऐन (नवौं संशोधन विधेयक) प्रमाणीकरण गर्न नहुने बताएका छन् । ‘यो राष्ट्रलाई नै आघात पुग्ने विषय हो, यो कुरा राष्ट्रपतिलाई पनि महसुस भयो भने विधेयक संसद्मा फिर्ता पठाउन सक्नुहुन्छ,’ वाग्लेले नागरिकसँग भने ।

स्वास्थ्य सेवाको गुणस्तर प्रमाणीकरण गर्ने तयारी

प्रत्येक व्यक्तिको स्वास्थ्यसम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्ने संवैधानिक हकको सुनिश्चितताका लागि सरकारले नेपाल स्वास्थ्य संस्था गुणस्तर प्रमाणीकरण परिषद स्थापना गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्