२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

अमेरिकाका लागि बेलायतका राजदूतद्वारा राजीनामा

संयुक्त राज्य अमेरिकाका लागि बेलायती राजदूत सर किम डारकले आफ्नो पदबाट राजीनामा दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको आलोचना गरेको इमेल चुहिएपछि विवादमा तानिएका उनले बुधबार पदबाट राजीनामा दिएका हुन्।

रोबिन र जेफ फिल्म लेख्न सिकाउँदै

बलिउड फिल्मका लेखक रोबिन भट्ट र अमेरिकाका जेफ मोनाहोनले पटकथा लेखन सिकाउने भएका छन्। सोमबार नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले बलिउडका फिल्म लेखक रोबिन भट्ट र अमेरिकाका जेफ मोनाहोनले नेपालमा पहिलो पटक पटकथा लेखन सिकाउने जानकारी प्रेस विज्ञप्तिमार्फत गराएको थियो।

अमेरिकाद्वारा उपाधिरक्षा

अमेरिकाले लगातार दोस्रो पटक फिफा महिला विश्वकपको उपाधि जितेको छ। फ्रान्सको लियोनस्थित पार्क ओलम्पिकमा आइतबार राति भएको फाइनलमा नेदरल्यान्ड्सलाई २–० ले स्तब्ध बनाउँदै अमेरिकाले लगातार दोस्रो पटक विश्वकपको उपाधि उचाल्यो। अमेरिकाको समग्रमा यो चौथो उपाधि हो।

ब्राजिललाई कोपा अमेरिकाको उपाधि

अन्तिम २० मिनेट दश खेलाडीमा सीमित बनेको आयोजक ब्राजिलले पेरूलाई ३–१ ले हराउँदै आइतबार कोपा अमेरिकाको उपाधि उचालेको छ। मारकाना स्टेडियममा आइतबार भएको खेलमा ब्राजिलले पहिलो हाफमा दुई गोल गर्दा एक गोल खाएको थियो भने दोस्रो हाफमा एक गोल गर्दै जित सुनिश्चित गरेको थियो। सेमिफाइनलमा उपाधि दाबेदाबर मानिएको टोली अर्जेन्टिनालाई हराउँदै उपाधिनजिक पुगेको ब्राजिलको जितमा एभर्टन, ग्याब्रियल जिसस र रिचार्लिसनले समान १/१ गोल गर्दा पेरूका लागि जोजे पाओलो गुइरेरोले पेनाल्टीबाट एक गोल गर्न सफल भएका थिए।

अमेरिकी ‘हस्तक्षेप’ का कारण इरानी आणविक समस्या बढेको चीनको आरोप

संयुक्त राज्य अमेरिकाको ‘एकतर्फी दादागिरी’ विद्यमान इरान आणविक सङ्कटको कारक भएको चीनले सोमबार बताएको छ।

भेनेजुयलाको व्यापार मार्गमा नयाँ प्रतिबन्ध लगाउने अमेरिकी घोषणाको क्युवाद्वारा विरोध

अमेरिकाद्वारा क्युवाको राज्यद्वारा सञ्चालित कम्पनीलाई भेनेजुयलामा व्यापार गर्न नपाउने गरी गरेको नयाँ प्रतिबन्धको घोषणाप्रति क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले बिहीबार विरोध जनाएका छन्।

चीनले गरेको क्षेप्यास्त्र प्रहारको अमेरिकाद्वारा आलोचना

अमेरिकाले चीनलाई साउथ चाइन सी क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै बेइजिङको कदमलाई 'तर्साउने नियत' भनेको छ। अमेरिकी पत्रपत्रिकाहरूले रक्षा मन्त्रालयको गोप्य स्रोतलाई उद्धृत गर्दै चिनियाँ क्षेप्यास्त्र प्रहारको समाचार छापेका थिए।

पेनाल्टीबाट पेरूलाई सफलता

यसअघि बिहीबार भएको खेलमा ब्राजिलले पाराग्वेलाई पनि पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको थियो।

ब्राजिल र अर्जेन्टिनाबीच सेमिफाइनल

अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले कोपा अमेरिकाको सेमिफाइनलमा आयोजक ब्राजिलको सामना गर्दा दुवै टोली समान हैसियतमा मैदान उत्रने बताएका छन्।

इरानसँग युद्ध चाहँदैनौं : अमेरिका

वासिङ्टनले इरानसँग युद्ध गर्न नचाहेको अमेरिकाका कार्यवाहक रक्षामन्त्री मार्क इस्परले बताएका छन्।

अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए

अफगानिस्तानमा बुधबार नेटोआवद्व दुई अमेरिकी सैनिकको आतङ्ककारी आक्रमणमा मृत्यु भएको छ।

इरानी राष्ट्रपतिले भने, ‘अमेरिकासँग युद्ध चाहँदैनौं’

इरान र संयुक्त राज्य अमेरिकाबीच तनाव चुलिएका बेला इरानी राष्ट्रपति रौहानीको यो अभिव्यक्ति आएको हो। पछिल्ला केही महिनायता यी दुई देशबीचको तनाव चुलिएको बताइन्छ।

‘बढ्दो अमेरिका विरोधी धारणा प्रमुख कारण’

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आउँदो बिहीबार गर्ने भनिएको श्रीलंका भ्रमण अन्तिम समयमा आएर रद्द भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्