निःशुल्क उपचार सुनिश्चिततासम्बन्धी संकल्प प्रस्ताव
राष्ट्रियसभाबाट ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ संकल्प प्रस्ताव पारित भएको छ।
राष्ट्रियसभाबाट ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ संकल्प प्रस्ताव पारित भएको छ।
लहान आँखा तथा कान उपचार प्रणालीअन्तर्गत सगरमाथा चौधरी आँखा अस्पतालबाट साढे ७७ लाखले उपचार सेवा लिएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले क्यान्सरको उपचारमा गुणस्तरीय पहुँच सुनिश्चित गर्नु सामूहिक दायित्व आवश्यक हुने बताएका छन।