६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

दमकले प्राधिकरणसँग विद्युत् पोल उपयोग गरेबापत भाडा असुल्ने

नगरपालिकाको १३ औँ नगरसभाले स्वीकृत गरेको दर रेटमा भाडाबापतको रकम असुल गर्ने निर्णय गरेको नगरपालिकाको बैठक व्यवस्थापन शाखाले जनाएको छ।

केन्द्रीय कारागार नजिकको ट्रान्सफर्मरमा आगलागी

आज विहान साढे १० बजे तिर काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारको पर्खाल नजिकमा रहेको ट्रान्सफर्मरमा आगलागी भएको छ।

‘निक इकोट्याप’ ट्रान्सर्फर प्राधिकरणलाई निःशुल्क हस्तान्तरण

नेपालको ट्रान्सफर्मर उत्पादन उद्योगमा स्थापित नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रालि (निक) ले आधुनिक प्रविधिमा उत्पादन गरेको ५०० केभिएको वितरण ट्रान्सफर्मर नेपाल विद्युत् प्राधिकरणलाई निःशुल्क हस्तान्तरण गरेको छ।

सबस्टेसनमा समस्या आउँदा भरतपुर क्षेत्रमा विद्युत् आपूर्ति बन्द

प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्रअन्तर्गत भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको हो।

चट्याङबाट दुईको मृत्यु, सात घाइते

दक्षिणी धादिङको थाक्रे गाउँपालिका–३ बालुवाखर्कमा गए राति परेको चट्याङका कारण दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन्।

जेठ १६ देखि व्यावसायिक उत्पादन

माथिल्लो त्रिशूली थ्री एले आगामी जेठ १६ गतेदेखि व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ। पहिलो चरणमा पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाले जनाएको छ।

‘उज्यालो नगर’ बनाउने तयारी

सोलु दूधकुण्ड नगरपालिकाले ‘उज्यालो नगर’ निर्माणको तयारी थालेको छ। विद्युत् नपुगेका स्थानमा विद्युतीकरण गर्ने र लोडसेडिङ हटाउन्दै जानेगरी गाउँपालिकाले योजना बनाइरहेको छ। नगर क्षेत्रमा विद्युत् वितरण गर्दै आएको सल्लेरी च्याल्सा विद्युत् कम्पनी र निर्माणको अन्तिम चरणमा पुगेको अप्पर सोलु लजविद्युत्को ट्रान्सफर्मरबाट ११ केभी प्रसारण जोड्नेगरी अवधारणा अघि सारिएको छ।

सार्वजनिक सडकमा दर्जनौं निजी ‘ट्रान्सफर्मर’

वीरगन्जका सडकमा दर्जनौंका संख्यामा देखा पर्ने विद्युतका ‘ट्रान्सफर्मर’ अवैध रुपमा राखिएको निजी ‘ट्रान्सफर्मर’ भएको खुलेको छ। यहाँ रहेका विभिन्न बैंक, होटेल, उद्योग र व्यापारिक प्रतिष्ठानले आफुखुसी फुटपाथ र सडकको जग्गामा आफ्नो निजी ‘ट्रान्सफर्मर’ लगाएका छन्। नेपाल विद्युत प्राधिकरणले त्यसरी सार्वजनिक सडकमै राखिएको अबैध ‘ट्रान्सफर्मर’मा विद्युत आपूर्ति दिएको छ।

विद्युत आपूर्ति समस्या हल गर्न अस्पतालमा ट्रान्सफर्मर

जिल्ला अस्पताल खोटाङमा विद्युत आपूर्तिको समस्या हल गर्नका लागि ट्रान्सफर्मर जडान गरिएको छ।

लमजुङ भित्रियो बहुप्रतिक्षित २० एमभिए क्षमताको ट्रान्सफर्मर

३३ केभि प्रसारण लाइनको क्षमता बढाउने र विद्युत सेवालाई गुणस्तरीय बनाउने उद्देश्यले २० केभिए क्षमताको ट्रान्सफर्मर जिल्लामा ल्याइएको छ ।

ट्रान्सफर्मर घोटालामा विदेशीसहित २५ दोषी, ४६ करोड असुल्न आदेश

विशेष अदालतले नेपाल विद्युत् प्राधिकरणको 'बहुचर्चित ट्रान्सफर्मर घोटाला काण्ड' मा प्राधिकरण तत्कालीन दुई प्रमुख कार्यकारी निर्देशकसहित २० कर्मचारीलाई दोषी ठहर गरेको छ। यसैगरी ट्रान्सफर्मर सप्लाइ गर्ने चिनियाँ र थाई कम्पनीका पाँच जनालाई पनि दोषी ठहर गरिएको छ।

मर्मत गरेर नभ्याउँदै पड्कन्छन् ट्रान्सफर्मर

अत्यन्त कम गुणस्तरका कारण मर्मत गरेर नभ्याउँदै ट्रान्सर्फमर पड्कन थालेका छन्। विगतमा कमिसनको लोभमा कम गुणस्तरका ट्रान्सर्फमर जडान गरिएका कारण त्यसरी भटाभट पड्कन थालेका हुन्।

स्युचाटार ट्रान्सफर्मरमा समस्या आउँदा विद्युत् आपूर्तिमा समस्या

नेपाल विद्युत् प्राधिकरणको स्युचाटार सव स्टेसनमा समस्या उत्पन्न भएका कारण राजधानीको केही स्थान र काभ्रेपलान्चोकको बनेपालगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ ।

विद्युत् ट्रान्सफर्मर र मिटर अभाव हटाउँदै प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले विद्युतीकरणका लागि आवश्यक ट्रान्सफर्मर र विद्युत् मिटरको आपूर्ति सहज बनाउन लागेको छ। ग्रामीण क्षेत्रमा आम उपभोक्ताले विद्युतीकरण लागि लामो समयदेखि ट्रान्सफर्मर र मिटरको अभाव झेल्दै आएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्