नुवाकोटको गणेस्थानमा बस दुर्घटना हुँदा दुईको मृत्यु
नुवाकोटको समुन्द्राटार हुँदै त्रिशुली आउँदै गरेको यात्रु बहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
नुवाकोटको समुन्द्राटार हुँदै त्रिशुली आउँदै गरेको यात्रु बहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
नुवाकोटको विदुर–४, बट्टारमा महिन्द्राले नयाँ बिक्री कक्ष ‘कला मोटर्स’ सञ्चालनमा ल्याएको छ।
नुवाकोट निर्माण व्यवसायी संघको अध्यक्षमा सुमन अधिकारी विजयी भएका छन्।
नुवाकोटको तादी गाउँपालिका–१ उर्लेनी काल्चेका तीन किशोरी हराएको १० दिन बितिसक्दा पनि परिवारले उनीहरुको खबरसम्म पाउन सकेको छैन।
विहिबार राती काठमाडौंबाट पक्राउ गरी नुवाकोट ल्याइएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई तीन दिन थुनामा राख्न नुवाकोट अदालतले अनुमती प्रदान गरेको छ।
निरन्तरको वर्षातका कारण पहिरो जाने जोखिम बढेपछि नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नम्बर ५ गणेस्थानमा रहेको जालपादेवी आधारभूत विद्यालय बन्द गरिएको छ। विद्यालय असुरक्षित महसुस गरी बुधबारदेखि पाँच दिनको लागी विद्यालय बन्द गरिएको हो।
नुवाकोटको विदुर नगरपालिका–९ लामाटारमा बस दुर्घटना हुँदा ५७ जना यात्रु घाइते भएका छन्। बुङताङबाट त्रिशुली आउँदै गरेको बा २ ख २८०४ नम्बरको बस बालुवा बोकेको मिनिट्रकलाई बाटो दिएर अघि बढ्ने क्रममा दुर्घटना भएको छ।
नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ८ स्थित बोेहोरे खोलामा अज्ञात समूहले तीन वटा आइचमाथी आगजानी तथा तोडफोड गरेको छ।
प्रदेश ३ को राजधानी बनाउन मिल्ने आधार खोज्न ‘राजधानी सम्भाव्यता अध्ययन विशेष समिति’को टोली नुवाकोट आइपुगेको छ।
नेपाल पुलिस क्लबले प्रथम नुवाकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
नुवाकोटमा सञ्चालन भइरहेको ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’ मा नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ।
आयोजक टोली नुवाकोट ११ लाई पराजित गर्दै थ्रीस्टार क्लब नुवाकोटमा जारी ‘नुवाकोट गोल्डकप २०७५’को फाइनलमा प्रवेश गरेको छ।
नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुधबार (आज) रुस्लान थ्री स्टार क्लब र आयोजक नुवाकोट–११ बीच प्रतिस्पर्धा हुँदैछ।
‘हाम्रो पौरख हाम्रो शान, नुवाकोट गोल्डकप हाम्रो अभियान’ भन्ने नारासहित सञ्चालन भइरहेको ‘नुवाकोट गोल्डकप २०७५’ को मङ्गलबारको खेलमा रुपन्देही ११ लाई हराउँदै पुलिस क्लबले जित हासिल गरेको छ।
भुकम्पले ज्यादा क्षति पुर्याएका रसुवामा पुनर्निर्माणको कामले गति लिएको छ भने नुवाकोटमा यो गति अलि सुस्त देखिएको छ ।