१४ आश्विन २०८१ सोमबार
image/svg+xml

रोनाल्डोको गोलमा युभेन्टसले जित्यो सुपर कपको उपाधि

क्रिष्टियानो रोनाल्डोको एक मात्र निर्णायक गोलमा युभेन्टसले सुपर कप इटालिएनाको उपाधि जितेको छ।

युभेन्टस कोपा इटालियाको क्वाटरफाइनलमा

युभेन्टस कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ। शनिबार राति सम्पन्न खेलमा बोलोग्नालाई २–० ले पराजित गर्दै युभेन्टसले अन्तिम ८ मा स्थान बनायो।

आजबाट इपिएल, उद्घाटन खेलमा विराटनगर र ललितपुर भिड्दै

विराटनगर वारियर्सले शनिबार ललितपुर प्याट्रियोटस्विरुद्धको खेल्दै एभरेष्ट प्रिमियर लिग(इपिएल) २०१८ को उपाधि रक्षा अभियान थाल्नेछ।

‘पोखरा स्काई स्पोर्टस’मा कन्सर्ट

’पोखरा स्काई स्पोर्टस’को ग्राण्ड ओपनिङको अवसर पारेर पोखरामा ग्रान्ड कन्सर्ट हुने भएको छ। पोखराको न्युरोड स्थित भाटभटेनीको मथिल्लो तल्लामा रहेको पोखरा स्काई स्पोर्ट्समा हुने उक्त कन्सर्टमा एड्रिन प्रधान, नट्टु शाह, स्वप्न सुमन, दीपक बज्राचार्य लगायतले आफ्नो प्रस्तुति राख्नेछन्।

युभेन्टस च्याम्पियन्स लिगको नकआउट चरणमा

इटालियन क्लब युभेन्टस स्पेनिस क्लब भ्यालेन्सीयालाई १–० ले पराजित गर्दै च्याम्पियन्स लिग फुटबलको प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ।

इटालियन सिरी ‘ए’ : युभेन्टस ९ अंकको अग्रता बनाउन सफल

साविक विजेता युभेन्टसले इटालियन लिग सिरी ‘ए’ फुटबलमा आफ्नो अपराजित यात्रा जारी राखेको छ। युभेन्टसले शनिबार राति सम्पन्न खेलमा स्पाललाई २–० ले पराजित गर्यो।

एसियन मार्शल आर्टस् काे महासचिवमा शर्मा

नेपाल राष्ट्रिय मार्शल आर्टस् गेम्स महासंघका महासचिव एवं नेपाल तेक्वान्दो महासंघका अध्यक्ष दिनेश शर्मा एसियन मार्शल आर्टस्को सर्वोच्च निकाय एसियन मार्शल आर्टस् गेम्स कमिटीको महासचिवमा चुनिएका छन्।

टाटा मोटर्सद्वारा नेक्सन क्राज सार्वजनिक

नेपालका लागि टाटा मोर्टसको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ गाडी नेक्सन क्राज बिक्री सुरु गरेको छ ।

छात्रा फुटसलकाे उपाधि संस्कृति इन्टरनेसनललार्इ

युरो स्कुल हात्तीगौँडाद्वारा आयोजित प्रथम क्यु.के.एस छात्रा फुटसल प्रतियोगिताको उपाधि संस्कृति इन्टरनेसनल स्कुलले जितेको छ।

रोनाल्डोको २ गोलमा युभेन्टस विजयी

इटालियन सिरी ए फुटबलमा युभेन्टसले इम्पोलीलाई २–१ ले पराजित गरेको छ। शनिबार राति इम्पोलीको घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितमा दुवै गोल स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले गरेका थिए।

‘हेलम्बुलाई चम्काउँछौं’

तपाइँहरूले भर्खरै ‘हेलम्बु ट्रेल म्याराथन’को तेस्रो संस्करण पुरा गर्नु भयो, म्याराथन के का लागि? कात्तिक ६ गते हामीले सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा तेस्रो ‘हेलम्बु ट्रेल म्याराथन’ आयोजना ग-यौं । विगतमा पनि सन् २०११ र २०१५ मा म्याराथन गरेका थियौं । म आफैं धाबक हुँ, सन् २००५ को एभरेष्ट म्याराथन विजेता।

च्याम्पियन्स लिगः म्यानचेस्टर युनाइटेडविरुद्ध युभेन्टसको कठिन जित

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा युभेन्टसले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। अर्को खेलमा म्यानचेस्टर सिटी र रियल मड्रिडले पनि जित हासिल गरेका छन्।

क्रिष्टियानो रोनाल्डोले बनाए अर्को रेकर्ड

पाँच पटकका फिफा वर्ष खेलाडी पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो युरोपको शीर्ष ५ लिगमा ४०० गोल पुरा गर्ने पहिलो खेलाडी बनेका छन्।

घटस्थापनाको छुट्टी !

हाम्रा धेरै पर्वमा सरकारले जातीय, क्षेत्रीय, धार्मिक, समुदाय, साम्प्रदायिकता, भौगोलिकता र सांस्कृतिक मान्यता हेरी सार्वजनिक छुट्टी दिने गरेको छ । यस वर्ष विगतमा भन्दा धेरै पर्व छुट्टीहरू काटिनुले जातीय, क्षेत्रीय, धार्मिक, समुदाय, साम्प्रदायिकता, भौगोलिकता र सांस्कृतिक आधारमा दिइने राष्ट्रव्यापी छुट्टीको अन्त्य गरेको बुझ्नुपर्छ।

भक्तपुरमा नवरात्री मेला

घटस्थापनाको दिन बुधबारदेखि भक्तपुरमा नवरात्री मेला सुरु हुँदैछ । दसैंका नौ रात यहाँका नौ शक्तिपीठमा मेला लाग्ने गर्दछ । राती मेला लाग्ने भएकाले यस मेलालाई नौ राते मेला भनिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्