खेलकुद ऐन संशोधनका लागि सुझाव माग
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ संशोधनका लागि छलफल र सुझाव संकलन प्रक्रिया अगाडि बढाएको छ।
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ संशोधनका लागि छलफल र सुझाव संकलन प्रक्रिया अगाडि बढाएको छ।
नेपालले आगामी जुन ६ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने आइसिसी ट्वान्टी–२० विश्वकप खेल्दै छ। सन् २०१४ पछि नेपालले पहिलो पटक विश्वकप खेल्न लागेको हो।
१४औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ।
कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेतले बिहीबारदेखि पुनःपदभार सम्हालेका छन्।
गर्मी बढेसँगै नेपालगन्ज रंगशालामा रहेको राष्ट्रिय खेलकुद परिषद्को पौडी पोखरीमा चहलपहल बढेको छ। विशेष गरी बिदाको दिन यहाँ धेरै भीडभाड हुन्छ।
ललितपुरको बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का व्यक्तिको पनि मृत्यु भएको छ।
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीलाई बेलायतमा हुने मैत्रीपूर्ण खेलमा जान रोक लगाएका छन्।
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले करिब एक हप्ताको प्रशिक्षणका बाबजुद इङ्ल्यान्डमा हुने मैत्रीपूर्ण खेलको तयारी राम्र्रो भएको बताए।
बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ। रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन्।
वेस्ट इन्डिज ‘ए’सँग जारी दोस्रो टि–२० खेलमा आज मौका पाएका नेपाली ओपनर लोकेश बम खुट्टाको मांशपेशीमा समस्या भएपछि ‘रिटायर्ट हर्ट’ भएका छन्।
पाँच टी-२० खेल अन्तर्गतको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई जितका लागि १६१ रनको लक्ष्य दिएको छ।
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच जारी पहिलो पहिलो टि– २० खेलमा प्रारम्भिक १० ओभरमा क्यारेबियन टोलीले आक्रामक सुरुवात गरेको छ।
नेपालले वेस्ट इण्डिज विरूद्धको खेलमा पहिले बलिङ गर्ने भएको छ।
सावित्रालाई धेरैजसो ‘साम्बा’ नै भनेर बोलाउँछन् । खेल कौशलका कारण सावित्राले सहकर्मीबाट पाएको उपमा हो यो, जुन अहिले युरोपको फ्रेन्च लिगमा पनि गुन्जिन्छ।
काम सँगसँगै उसलाई आराम पनि उत्तिकै आवश्यक पर्छ। निद्रा नै आराम गर्ने उपयुक्त प्राकृतिक माध्यम हो तर मान्छेले आज आफ्नो प्राकृतिक जीवनशैलीमाथि खेलवाड गरिरहेको छ।