आर्थिक मन्दीको कारण सहकारी क्षेत्रमा असर
सहकारी ऐन र नियममा सहकारीक्षेत्रको प्रवर्धन विकास तथा विस्तारमा बाधक र संकुचित दफाहरू संशोधन नहुँदा सहकारीक्षेत्रमा समस्या परेको सहकारीकर्मीले औंल्याएका छन्।