१ आश्विन २०८१ मंगलबार
image/svg+xml

निर्वाचनमा आचारसंहिता पालना होस्ः पूर्वअध्यक्ष रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले निर्वाचनमा भाग लिने सबै राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालनामा प्रतिवद्धता मात्र नभई व्यवहारमा पूर्ण कार्यान्वयनमा ल्याउन सुझाव दिएका छन्।

नयाँ व्यवस्था पुरानो नेतृत्व

अधिवेशनमा पराजयको नतिजा व्यहोरेपछि सामाजिक सञ्जालमा उनले राखेका विचारले उनको कदम केही हुन्छ भन्ने आंकलन थियो। यता नयाँ पार्टीमा पनि उनी अन्य पदमा बसेनन्, अध्यक्षको पदमै आसीन भए।

वायु सेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीले गरे आत्महत्या

उनी काठमाडौं महानगरपालिका–७ चावहिल स्थित बुलबुलेमा बस्दै आएका थिए। शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। तर उनले आफैंले किन हाम फाले भन्ने खुलेको छैन।

मुलुकभरि रासायनिक मल अभावः किसान मारमा उत्पादन घट्ने चिन्ता

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनजस्ता निकाय जवाफदेही नहुँदा किसानले दुःख पाएका छन्।

पूर्वअध्यक्ष रानामाथि भारतीयद्वारा हमला र लुटपाट

कञ्चनपुरको साविक दोधारा गाविसका पूर्वअध्यक्ष बेलबहादुर रानामाथि भारतीय लुटेराले बिहीबार हमला र लुटपाट गरेका छन्।

फिफाद्वारा थाइल्याण्ड फुटबल संघका पूर्वअध्यक्षमाथि पाँच वर्षको प्रतिबन्ध

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले थाइल्याण्ड फुटबल संघका पूर्वअध्यक्ष वारावी माकुदीमाथि पाँच वर्षको प्रतिबन्ध लगाएको छ। फिफाको अनुशासन कमिटीले उनी माथि पाँच वर्ष फुटबल सम्बन्धी कुनै पनि गतिबिधिमा सहभागी हुन नपाउने गरी पाँच वर्षको प्रतिबन्ध लगाउनुका साथै ८ हजार २ सय पाउण्ड समेत जरिवाना सुनाएको छ।

संघीय समाजबादी फोरमका खोटाङ पूर्वअध्यक्ष र उपाध्यक्ष नयाँ शक्तिमा

संघीय समाजबादी फोरम नेपाल खोटाङका पूर्वअध्यक्ष सुर्यबहादुर राई र पूर्वउपाध्यक्ष मोहन गुरुङ बाबुराम भट्टराई अध्यक्ष रहेको नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन्। लामो समयदेखि पार्टीमा निस्क्रिया रहेका पूर्वअध्यक्ष र पूर्वउपाध्यक्ष गुरुङ नयाँ शक्तिमा प्रवेश गरेका हुन्। उनीहरुसँगै पार्टीका सचिवालय सदस्य किशोर राई, अगमसिं राईलगायतका नेता तथा कार्यकर्ता नयाँ शक्तिमा प्रवेश गरेका छन्।

फिफाका पूर्वअध्यक्ष हाभेलान्जेको मृत्यु

फिफा अध्यक्षका रूपमा लामो समय विश्व फुटबललाई नेतृत्व गरेका जाओ हाभेलान्जेको रियोस्थित एक अस्पतालमा १ सय वर्षको उमेरमा मृत्यु भएको अस्पतालका प्रवक्ताले मंगलबार जनाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्