२३ भाद्र २०८१ आइतबार
image/svg+xml

लिखु तामाकोसीका पूर्वअध्यक्षलाई ६ महिना कैद

विशेष अदालतले रामेछापको लिखु तामाकोसी गाउँपालिकाका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित ६ जनाले भ्रष्टाचार गरेको ठहर्‍याएको छ।

विरोधबीच प्रतिष्ठान प्रदेशको ‘अग्र अनुहार’ लोकार्पण

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरूको जीवनीमा आधारित पुस्तक ‘अग्र अनुहार’ को आइतबार विमोचन भएको छ।

विदेशी लगानी भित्राउन सरकारले लगानी सम्मेलन गर्दै

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी घटिरहेको अवस्थामा लगानी भित्राउनका लागि सरकारले लगानी सम्मेलन गर्ने भएको छ।

एनआरएनए अध्यक्षमा अधिकारीद्वारा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि विनय अधिकारीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

राज्यको नीति स्थिर भएमात्रै मुलुकभित्र उत्पादन वृद्धि हुनसक्छः पूर्वअध्यक्ष राणा

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले राज्यको नीति स्थिर भएमात्रै मुलुकभित्र उत्पादन वृद्धि हुने बताएकी छिन्।

नाम परिवर्तनको निर्णयबाट पछि हट्यो क्यान

स्थानीयवासीको चर्को विरोधसँगै नेपाल क्रिकेट संघ (क्यान) मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गर्ने निर्णयबाट पछि हटेको छ।

राणा ट्युनिसियाको अवैतनिक दूत

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले नेपालका लागि ट्युनिसियाको अवैतनिक दूतको जिम्मेवारी पाएकी छिन्।

सत्तारुढ दलहरु नवसामन्तवादका प्रेतात्माः प्रकाशचन्द्र लोहनी

‘अहिले लथालिङ्ग देशको भत्ताभुंग चाला, जुन पार्टीले सक्ला त्यही पार्टीले खाला भएको छ। सत्तामा बसेका जति पार्टी छन् उनीहरुले खाने काम गरेका छन् अहिले। अग्रगामीहरुले भ्रष्टाचार गर्दा त्यसको दुर्गन्ध देशव्यापी भएको छ अहिले। यि नवसामन्तवादका प्रेतात्माहरु जहाँतहीँ देखिन लागेका छन्। नवसामन्तवादका प्रेतात्मा हुन् उनीहरु। सामन्तवाद नेपालबाट गइसक्यो। तर सामन्तवादमा जमिनको कुत खान्थे सामन्तहरुले। जमिनको कुतबाट बाँचेका थिए।'

'राप्रपालाई विजयी हुनबाट कसैले रोक्न सक्दैन'

उनले कुनै नातेदारलाई त्यसरी नराखेको र राखेको भए सबैको प्रोफाइल पल्टाएर हेर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

निर्वाचनमा राम्रो मान्छे चुन्ने प्रेरणा मिलोसः पूर्वअध्यक्ष रेग्मी

वडादसैँको अवसरमा दिएको सन्देशमा पूर्वअध्यक्ष रेग्मीले निर्वाचनले राजनीतिक दल र जनतालाई हाम्रा मान्छे होइन राम्रा मान्छे छान्ने र चुन्ने अवसर दिएकाले नवदुर्गा भवानीबाट त्यसका लागि सबैलाई सकारात्मक प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गरे।

रवीन्द्र मिश्र राप्रपा प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकता भएको छ।

वरिष्ठ अधिवक्ताहरु भन्छन्: महाअभियोगको टुंगो नलागेसम्म जबरा अदालत फर्कन मिल्दैन

वरिष्ठ अधिवक्ता एवम् नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रतिनिधिसभाले महाअभियोगको टुंगो नलागेसम्म सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने बताएका छन्।

ब्लाटर र प्लाटिनीलाई भ्रष्टाचार मुद्दामा सफाइ

स्विटजरल्यान्डको एक अदालतले शुक्रबार फिफाका पूर्वअध्यक्ष सेफ ब्लाटर र युइएफएका पूर्वअध्यक्ष मिचेल प्लाटिनीलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।

वानका पूर्वअध्यक्षको स्मृतिमा अक्षयकोष स्थापना

निजी रेडियोहरूको छाता संस्था ब्रोडकास्टिङ अफ नेपाल (वान) का पूर्वअध्यक्ष चन्द्र न्यौपानेको प्रथम स्मृति दिवसका अवसरमा शनिबार अक्षयकोष स्थापना गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्