१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

बौद्ध सम्पदामा ल्हारक्यालको मनपरीतन्त्र

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामामाथि लुम्बिनी र आसपासका बौद्ध सम्पदामाथि लुट मच्चाउन खोजेको आरोप लाग्न थालेको छ।

सेनिटरी प्याडमा मनपरीतन्त्र

सप्तरीको रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, शिक्षक श्यामप्रसाद यादव र नायव सुब्बा सुजन दाहालविरुद्ध केही दिनअघि मात्र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गर्‍यो।

एसइईमा सरकारको मनपरीतन्त्र

विद्यालय तह बालबालिकाको भविष्य निर्माणका लागि गरिने सिकाइको प्रारम्भ बिन्दु हो। बाल्यकालमा के कति सिकियो भन्नेबाटै सामान्यतया व्यक्तिको भविष्य निर्धारण हुन्छ।

कांग्रेस: सिद्धान्तमा लोकतन्त्र संरचनामा मनपरीतन्त्र

विधानको धारा ६० मा महाधिवेशन सकिएको ६ महिनाभित्र केन्द्रीय विभागलगायत निकाय गठन गरिसक्नुपर्ने व्यवस्था छ। तर अहिलेसम्म विधानअनुसारका काम हुन नसक्दा पार्टीका संरचना क्रियाशील हुन सकेका छैनन्।

मेडिकलको मनपरीतन्त्र

तोकिएभन्दा बढ्ता शुल्क असुल गरेका मेडिकल कलेजहरूले नयाँ भर्ना नलिने धम्की दिएका छन्। कलेजहरूले तोकिएभन्दा बढी असुलेको शुल्क फिर्ता गराउन विद्यार्थी आन्दोलनसमेत भइरहेको छ। सरकारले तोकेभन्दा बढी असुल्ने कलेजलाई रकम फिर्ता गर्न शिक्षा मन्त्रालयले निर्देशनसमेत दिइसकेको छ। यसरी दिइएको आदेश कलेजहरूले नमानेको गुनासो विद्यार्थीबाट आइरहेको छ।

मनपरीतन्त्रको मायाजाल

‘माओवादीले सत्ता कब्जा गर्न लाग्यो’ भन्ने हौवा त ‘चिल आयो, चिल आयो’ भन्दै ध्यान अन्यत्र मोडेर कुखुरा चोर्ने स्थायी सत्ताको ‘स्याल चाल’ पो रहेछ । र, त्यस शृंखलाको सुरूवात सन् २००९ मई महिनामा अवज्ञाको गम्भीर आरोपमा पदबाट बर्खास्त गरिएका प्रधानसेनापतिलाई मध्य रातको ठाडो चिठीद्वारा पुनस्र्थापन गरेर तत्कालीन राष्ट्रपतिले गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्