कला दीपक समीपको ‘नदीको राजमार्ग’ गृहविमोचन वरिष्ठ लघुकथाकार दीपक समीपको तेस्रो कृति ‘नदीको राजमार्ग’ शनिवार पोखरामा गृह विमोचन गरिएको छ। नागरिक २८ माघ २०८० आइतबार २ मिनेट पाठ Facebook Twitter Linkedin