सम्पन्न भयाे श्रीमद्भागवत ज्ञान-विज्ञान महायज्ञ
साहित्य, संस्कृति र पर्यटनको सङ्गम सङ्कल्प धाम स्थापना गर्ने सिलसिलामा साहित्य संवर्द्धन केन्द्र नेपालले भव्य कलश यात्राबाट प्रारम्भ गरेको श्रीमद्भागवत महापुराण समापन भएकाे छ।
साहित्य, संस्कृति र पर्यटनको सङ्गम सङ्कल्प धाम स्थापना गर्ने सिलसिलामा साहित्य संवर्द्धन केन्द्र नेपालले भव्य कलश यात्राबाट प्रारम्भ गरेको श्रीमद्भागवत महापुराण समापन भएकाे छ।
“सुधारौँ सोच, संस्कार र व्यवहार : नियन्त्रण हुन्छ भ्रष्टाचार” भन्ने नाराका साथ आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवस मनाइरहेका छौँ ।
यात्राको क्रममा आएका माग र सुझावलाई समेटेर एमालले तयार गरेको ध्यानाकर्षण–पत्र प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाए पछि पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले ती माग जनताको नासो भएको बताए।
यात्राको अन्तिम दिन पार्टी अध्यक्ष केपी शर्मा ओली र एमाले शीर्षस्थ नेताहरुहेलिकोप्टर प्रयोग गरेर चिवाभन्ज्याङ पुगेका छन्।
आर्थिक विकास र देशलाई रूपान्तरण गर्न अभियान सुरु भएको भन्दै कलाकारले ओलीलाई भजन गाएर मख्ख पारेपछि ओलीले पनि कलाकारसँगै खैँजडी बजाएका हुन्।
दोलालघाट पुगेका अध्यक्ष केपी शर्मा ओलीले माछा तारेका छन्। त्यहाँ स्थानीयसँगको अन्तरक्रिया पश्चात् ओलीले माछा तारेका हुन्।
यात्राका क्रममा ७ सय २२ किलोमिटर दुरी पार गरेको अध्यक्ष ओलीले जानकारी दिएका छन्।
निलो ज्याकेट लगाएका ओलीले ओछ्यानमा बसेर गरेको उक्त संवादमा उनले अन्त्यमा ‘त्यता सबै राम्रो छ नि? भनेर प्रश्न समेत गरेका थिए।
बैतडीको सीमाना झुलाघाटमा समृद्धीका लागि सङ्कल्प यात्राको पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झन्डाको फहराएर उद्घाटन गरेर सुरुआत गरेका हुन्।
स्ट्याटसको प्रतिक्रियामा धेरैले बालेन शाह नै ‘मिसन ८४’ को वास्तविक विजेता बन्ने दाबी गरेका छन्।
‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ नाम दिइएको उक्त अभियानको पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिले बिहान साढे ८ बजे सुरु गर्नेछन्।
शालिग्राम शिला क्षेत्रका रूपमा परिचित टापुधाम क्षेत्रमा १२ लाख १२ हजार आठ सय ८८ शिवलिङ्ग स्थापना गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र र जनताको हितमा काम गर्ने सङ्कल्पका साथ प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेको बताएका छन ।