१७ खर्ब प्रतिबद्धता, भित्रियो सवा ६ खर्ब
पछिल्लो तीन दशकमा नेपालमा १७ खर्ब बढीको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) को प्रतिबद्धता आएको छ।
पछिल्लो तीन दशकमा नेपालमा १७ खर्ब बढीको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) को प्रतिबद्धता आएको छ।
आजदेखि नेपाल रिपब्लिक मिडिया १६औं वर्षमा प्रवेश गरेको छ। जानकार नागरिक लोकतन्त्रका सच्चा पहरेदार हुन्। यही पक्षलाई आत्मसात् गर्दै यस मिडियाले सूचना र जानकारीका निम्ति आफूलाई निरन्तर क्रियाशील तुल्याउँदै आएको छ।
जलवायु परिवर्तनका कारण उत्पन्न असर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका विश्वका धनी देशले अझै पनि गरिब देशमा खनिज इन्धन विकासमा अर्बाै डलर खर्च गरिरहेको पाइएको छ।
निर्धारित समयमा निर्माण सम्पन्न नहुँदा राष्ट्रिय गौरवका आयोजनाको लागत करिब साढे १० खर्ब रूपैयाँ बढ्दा राज्यलाई अतिरिक्त आर्थिक भार थपिएको छ।
विश्वस्तरमा अघि बढेको महिलामा लगानी विषयक नारालाई कार्यान्वय गर्न सरोकारवाला निकायका नेतृत्व प्रतिनिधिहरूले प्रतिबद्धता जनाएका छन्।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको आफ्नो पहिलो कार्यकालमा फोहोरको दीर्घकालीन व्यवस्थापन गर्ने प्रतिबद्धता थियो।
सत्तारुढ नेपाली कांग्रेसले कुनै पनि दलप्रति पार्टीको विशेष आग्रहसहित मित्रवत् र दुष्मनीको साइनो नरहेको स्पष्ट पारेको छ।
७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको र त्यसको प्रयोगमा सकारात्मक सोचका साथ अघि बढ्नु पर्ने उल्लेख गरे।
“सुधारौँ सोच, संस्कार र व्यवहार : नियन्त्रण हुन्छ भ्रष्टाचार” भन्ने नाराका साथ आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवस मनाइरहेका छौँ ।
श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारलाई दिइने ‘पूर्वप्रस्थान अभिमुखीकरण तालिम’लाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाएको छ।
धामीझाँक्रीहरूले पातारासी गाउँपालिका ४ वडालाई छाउ गोठमुक्त वडा घोषणा गरी सामाजिक कुरीति र कुसंस्कार अन्त्य गर्ने साझा प्रतिबद्वता व्यक्त गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले राष्ट्रियहित प्रतिकूलका कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले मानव अधिकार आयोगले गरेका सिफारिस शतप्रतिशत कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सर्लाहीमा भएको बालिका सम्मेलनमा अभिभावक तथा जनप्रतिनिधिले बाल विवाह रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जलाशययुक्त आयोजनाका रुपमा परिचित दूधकोशीमा एसियाली विकास बैंक(एडिबी)ले लगानी गर्ने प्रतिबद्धता जनाएको छ। सो आयोजनाको क्षमता कूल छ सय ३५ मेगावाट रहेको छ।