२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

समाजवादी मोर्चाको बैठक सुरु हुँदै

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केहीबेरमा सुरु हुने बैठकमा विभिन्न राजनीतिक गतिविधिको समीक्षा लगायतका विषयमा छलफल हुने बताइएको छ।

नेकपा (एकीकृत समाजवादी) ले १० जिल्लालाई पुरस्कृत गर्ने

सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत पार्टी सदस्यता नवीकरण, अद्यावधि तथा विस्तार, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने छन्।

नेकपा एसको सचिवालय बैठक भोलिदेखि

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक भोलिदेखि सुरु हुँदैछ। पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठक दुई दिनसम्म चल्ने छ।

रास्वपा सभापति रवि लामिछानेले भने, ‘हामी राजनीतिज्ञ जस्ता पनि देखिँदैनौँ’

सभापति लामिछानेले आफूहरूले त्यस्ता व्यक्तिहरूलाई राजनीतिक सदस्यता प्रदानका लागि मात्र आग्रह नगरेको राजनीति र विकास तथा योगदान फरक कुरा रहेको बताएका थिए।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै, यस्ता छन् अजेन्डा

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ।

सङ्गठन विस्तारमा तीव्रता दिँदै एकीकृत समाजवादी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत सामाजवादी)ले काभ्रेपलाञ्चोकमा आफ्नो सङ्गठन विस्तारलाई तीव्रता दिएको छ। उसले दैनिकजसो वडा कमिटी गठनसँगै जनवर्गीय सङ्गठन विस्तार अभियानलाई तीव्र बनाएको हो।

सङ्गठन विस्तार अभियानमा एकीकृत समाजवादी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेले सङ्गठन विस्तारको अभियानलाई तीव्र पारेको छ। सो पार्टीले पार्टी विभाजनसँगै पार्टीको संरचना निर्माणका लागि पहिला जिल्ला कमिटी गठन गरी नगररगाउँपालिका हुँदै वडा कमिटीसम्म पार्टी, जनवर्गीय सङ्गठन निर्माणको अभियानलाई तीव्रता दिएको हो।

पार्टीलाई बलियो बनाउन नेपालद्वारा विभिन्न जिल्लामा सङ्गठन विस्तार

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै जिल्लामा गठन हुने कमिटीबाट पार्टी फुटाउने होइन यसबाट कार्यकर्तामा उत्साह थपिनुका साथै पार्टी एकताबद्ध हुने धारणा राखे। नेता नेपालले पार्टीले लोकतान्त्रिक सङ्घीयताको मूल्य र मान्यता कायम राखी मुलुकमा सुशासनसहित जनताको जीवनस्तर उकास्ने कार्यमा जिल्ला दौडाहा कार्यमा लागेको विचार व्यक्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्